दियाको ‘आई लभ यू’ पहिले प्रशान्तलाई, अनी अर्पणलाई

मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कस्मिक लभ’को घोषणा गरिएको छ । आज काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वी.एस बलामी र एस अधिकारीले निर्देशन गर्न लागेको चलचित्रको घोषणा गरिएको हो । सुरज प्रधानको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रका कार्यकारी निर्माता डीएन दाहाल हुन् भन...

‘प्रेमगीत २’की अश्लेषा अब सारुककी हिरोइन

निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र ‘मेरी मामु’का लागि मुख्य नायक-नायिका फाइनल गरिएको छ । निर्माता सेनका अनुसार चलचित्रका लागि ‘रानी’ डेब्यू नायक सारुक ताम्राकार र ‘प्रेमगीत २’ डेब्यू नायिका अश्लेषा ठकुरीलाई फाइनल गरिएको छ । चलचित्रमा अश्लेषाको भूमिका कस्तो रहने भन्ने बिषयमा नखुलाइएपनि उनको रोल यादगर...

साम्राज्ञीको एउटा फोटोले बनायो सुपर हिट

‘साम्राज्ञी’ अहिले चर्चामा छिन् । युवाहरु उनका फ्यान भएका छन् । उनका चलचित्रहरुको प्रतिक्षा गरिरहेका छन् । २४० वर्ष लामो शाह राजवंशको अन्त्यपछि महिलाको नाममा राज्यलक्ष्मी जोडिएको कमै सुनिन्छ । राजपरिवारका नाम र थरबाट यस्ता राजर्शी शब्द हराउँदै गएका छन् । जब राजधरानको झल्को दिने यहि शब्द जोडिएकी साम्राज्ञी ‘ड्रिम्स’...

बिनयले सृष्टिलाइ फकाउदै भेडेटार घुम्ने प्रस्ताब गरे पछि……(भिडियो)

चलचित्र ‘रोमियो एण्ड मुना’को अर्को गीत सार्वजनिक गरिएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । दिनेश राउतको शब्द,कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर रहेको छ । निर्माता प्रशन्न गोपालीका अनुसार चलचित्रमा पाँच गीत गरिएको छ यस अघि ४ गीत सार्बजनिक गरि सकिएको छ ...

‘छक्का पन्जा ३’मा केमियो खेल्न तयार अशोकको रणनीति भने यस्तो

निर्देशक अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’ यो बर्षको दशैको फूलपातिमा लाग्दैछ । अशोकको यो चलचित्रसँगै अर्को चलचित्र ‘छक्का पन्जा ३’ पनि लाग्दैछ । यसैले यो बर्षकै ठूलो भिडन्तको रुपमा हेरिएको दुई चलचित्रको रिलिजको गर्मीले अहिलेदेखि नै छोएको छ । बिहिबार चलचित्र ‘जय भोले’को गीत रिलिज कार्यक्रममा अशोक शर्म...

के प्रेममा छिन् केकी अधिकारी ?

नेपाली चलचित्रमा धेरै कलाकारको प्रेम प्रसंग सार्वजनिक भैरहेका छन् । अहिले त कतिपय कलाकारहरुले खुल्लमखुल्ला प्रेम देखाइ पनि रहेका छन् । कुनै समय प्रेमको खबर बाहिर आउँदा फ्यान भड्किन्छन् भन्ने डर कलाकारमा हुन्थ्यो । तर, अहिले समय बदलिएको छ । कलाकारहरु निर्धक्क प्रेम गर्न थालेको पाइन्छ । अधिकांश कलाकार कुनै न ...

‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’मा सलोन, सौगात, स्वस्तिमा लगाएतको ठुम्का (भिडियोसहित)

काठमाडौं । फिल्म ‘जय भोले’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक गीत ‘उम्लियो भने पोखिन्छ’ मा सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल लगाएतले फिचरीङ गरेका छन् । यो फिल्म आगामी दशैंमा दर्शकमाझ रिलिजमा आउँदैछ । राजनराज सिवाकोटी शब्द, संगीत तथा आवाज रहेको ...

नेपालमा सलमानको ‘रेस ३’ लाई ४ शो, गोपिकृष्ण मुभिजद्वारा खरिद

एजेन्सी । बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ १५ जूनमा रिलीज हुदैछ । सलमानको फिल्म ‘रेस ३’ को ‘थ्रिडी’ फरम्याटले नेपालमा एक शो मात्र पाएको छ । ‘रेस ३’को नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मुभिजले खरिद गरेको छ । फिल्म हलहरुले यो समाचार तयार पार्दासम्म ‘थ्रिडी’ फरम्याटलाई जम्मा ४ शो दिएको हो । फिल्मक...

कलाकारहरुद्वारा थापाको अन्तिम बिदाई, छोरीले दिईन् दागवत्ती

काठमाडौं । पशुपति आर्यघाटमा बरिष्ठ कलाकार भिमबहादुर थापाको दाहासंकार गरिएको छ । ९२ बर्षको उमेरमा उनको गएराती २ बजे आफ्नै निवासमा निधन भएको थियो । फिल्मकर्मी तथा कलाकर्मीहरुले बरिष्ठ कलाकार थापालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि कलाकार थापाको पार्थीब शरीर पशुपति आर्यघाटमै राखिएको थियो । ...

चितवनको उपरदाङ्ग गढीमा ‘नालापानी’ छायांक

यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को छायांकन भईरहेको छ । अहिले ‘नालापानी’ यूनिट चितवनको ऐतिहासिक स्थान ‘उपरदाङ्ग गढी’मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । ‘उपरदाङ्ग गढी’को छायांकन सकिँदा चलचित्रको नब्बे प्रतिशत छायांकन सकिने र ...