नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदै

नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । स्वस्तिमा खड्काले जन्मदिन परिवार, साथीभाइसँग मनाउने तयारी गरेकी छिन् । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी हुन् स्वस्तिमा । उनको पहिलो चलचित्रले नै व्यवसायिक सफलता पाएको थियो । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनको करिअरले नया...

अष्ट्रेलियामा आशिरमान र शिल्पाको रोमान्स, सलोन गएनन् कि जान पाएनन् ?

रोहित अधिकारीको निर्माण तथा हेमराज वीसीको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ब्रेकअप’को हाल अष्ट्रेलियामा धमाधम छायांकन भैरहेको छ । चलचित्रको २० दिनको सेड्यूल बनाएर यसको टिम केही दिन अगाडि अष्ट्रेलिया उडेको हो । अहिले, अष्ट्रेलियाका रमणिय स्थानमा चलचित्रको छायांकन भैरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए । ...

बलिउड अभिनेता रणवीर र दीपिकाको बिहे इटालीमा हुने

काठमाडौँ । करिब ५ वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह यही वर्षभित्रै हुन लागेको छ । विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १० मा विवाह गर्न लागेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले जस्तै दीपिका र रणवीर पनि इटालीमा विवाह गर्ने ...

‘जय शम्भु’ टीजर सार्वजनिक ! अनुप र प्रशान्त बर्षाको लागि जुद्दै

अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर चलचित्र ‘जय शम्भु’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ । टीजरमा एक्सन दृश्य बढी मायाप्रेमका दृश्य कम समाबेश गरिएको छ । सार्बजनिक टिजरमा अभिनेता द्वय अनुप बिक्रम र प्रशान्त ताम्राकारलाइ एङ्ग्रि लुक्स्म बढी देखाईएको छ । टिजरबाट अभिनेत्री वर्षा शिवाकोटीको लागि द्वन्द भइ रहेको अन...

सलोनको ‘बाबु कान्छा’ शिर्ष गीत सार्बजनिक (भिडियो)

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । केहि समय अघि सार्वजनिक चलचित्रको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’ मा गीत गाएका हुन् । गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द ...

के आँचललाई निर्माताले फिल्म अफर गर्न छाडेका हुन् ? राजधानीमा बिहीबार फिल्म ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक !

काठमाडौं – व्यावसायिक रुपमा सफल फिल्म ‘शत्रु गते’की नायिका आँचल शर्मा यो फिल्म रिलिज पछि गुमनाम छिन्। न त उनलाई कुनै नयाँ फिल्ममा देखिइएको छ, न कुनै निर्माताले उनलाई फिल्मका लागि अनुबन्ध गरेको खबर छ । देखिएको छ त सिर्फ म्युजिक भिडियोमा । के आँचललाई निर्माताले फिल्म अफर गर्न छाडेका हुन् ? राजधानीमा बिहीबार फिल्म ‘ब्...

‘सञ्जु’ले पहिलो दिन कमायो ३४ करोड, कस्तो छ फिल्म ?

बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो । यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो भने ३ दिनमा सय करोडको वि...

नेपाली चलचित्र ‘कहीँ कतै’को नयाँ गीत उमा र किशोरको प्रेम (भिडियो)

श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’को नयाँ गीत ’यो मौसम’को भिडियो सार्वजनिक गरिएको छ । यूट्युब मार्फत सार्वजनिक यस गीतमा सचिन सिंहको सङ्गीत रहेको छ भने थुप्देन भुटिया र मलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको रहेको छ ।कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा न...

लण्डनमा रोमान्टिक बने धिरज र साम्राज्ञी

नव–नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को टिजर आज रिलिज भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी दुइको रोमान्टिक अवतार समावेश गरिएको टिजर रिलिज गरिएको हो । टिजर रिलिजसँगै चलचित्रको प्रदर्शन मिति असोज ५ गतेलाई तोकिएको छ । कोरियो...

स्वेता खड्काले खोलिन एउटा गम्भिर रहस्य ‘मलाई फसाईयो’

स्वेता भन्छिन् ” मैले विवाह गर्दिन भनेको थिईन लेखिदिए अरुले “ अभिनेत्री स्वेता खड्काले आफ्नो जिवनमा परिवार तथा नजिकका ब्यक्तिहरुबाट घटाईएको एक गम्भीर घटनाको रहस्य खोलेकी छिन् ।हामीसंगको एक्सक्लुसिभ कुराकानीका क्रममा स्वेताले आफ्ना दिवग्त पति श्रीकृष्ण श्रेष्ठको निधन पश्चात उनको सम्झनामा निकालिएको एक पुस्तकमा आफूले अब ...