काठमाण्डौं – आजकल सामाजिक सञ्जाल, टेलिभिजन,पत्रपत्रिका,ट्वीटर तथा फेसबूकका भित्ताहरु पूरै ‘भैरे’मय भएका छन् । कारण आउँदो साउन ४ गते अधिराज्यभरका हलहरूमा धूमधामका साथ चलचित्र ‘भैरे’ को प्रदर्शन हुँदैछ । सिनेमा हल,सडक गल्ली,सार्वजनिक यातायात,जताततै प्रभुत्व जमाइरहेको आखिर यो ‘भैरे’ भन्ने पात्र को हो त ? लामो समयदेखि चलचि...





