असोज ५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा दृश्यलाई स्थान दिइएको छ । संवाद समावेश नगरिएको टिजरमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको प्रेम, विछोड, द्धन्द्ध, पीडालाई स्थान दिइएको छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको लगानीमा तयार भएको यो चलचि...





