‘झमकबहादुर’ को ‘मृग नयनी तिम्रो आखाँमा’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । श्रावण १८ गते देखी नेपालभर प्रर्दशन हुन लागेको फिल्म ‘झमकबहादुर’ को युटुयुव मार्फत ‘मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा नायक मिन कुमार तामाङ र नायिका सुजाता थापाले फिचरिङ गरेका छन् । गीतमा मेलिना राई र ओम सुनारको स्वर रहेको छ, भने तीर्थ दामली टुप्पीको शब्द रहेको छ । जीवन था...

चलचित्र ‘कायरा ‘-फिलिपिन्समा मायाको परिभाषा खोज्दै आर्यन र साम्राज्ञी(भिडियो)

नायक आर्यन सिग्देललाई अहिले ‘कायरा’ सबथोक बनेको छ । चलचित्र रिलिजका लागि एक साता मात्र बाँकी रहँदा आर्यन प्रचारमा दौडिरहेका छन् । उनलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि साथ दिएकी छिन् । यो चलचित्रको ट्रेलर र एउटा गीतले राम्रै हाइप बनाइरहेको छ । यसैविच, चलचित्र रिलिजको एक साता अगाडि ‘यो त माया हो’ बोलको गीत स...

ऋतिक र सुजैनले फेरि बिहे गर्ने

ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए । तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले उनीहरु डिभोर्ससम्म पुगेको चर्चा चलेको थियो । आश्चर्यको विषय के भयो भने डि...

‘इन्टु मिन्टु लण्डनमा’ को ‘उडायो हावाले’ मा साम्राज्ञी र धिरजको प्रेम (भिडियो)

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘उडायो हावाले’ गीतको भिडियो रिलिज भएको हो । सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र साम्राज्ञि राज्यलक्ष्मी शाहले फिचरिङ गरेका छन् । यो गीतलाई हर्कुलस बस्नेत र निकिता थापाले स्वरबद्ध गरेका छन् । यो फिल्म आगामी असोज पाँच...

‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंकालाइ पब्लिकले कस्तो प्रतिक्रिया दिय ?कस्तो छ आयुषमान प्रियंकाको सम्वन्ध ?

काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गीतले यति खेर बजार तताएको छ ।गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको अश्लिल भिडियो बाहिरीएसँगै चर्चामा रहेकी नायिका प्रियंकालाई सामाजिक संजालमा गालीहरुकोे बर्षा भएका छन् । ...

“चलचित्र नाई नभन्नु ल ५”को शिर्ष गीतमा स्वस्तिमाले अभिषेकलाई फकाउदै गरिन यसरी प्रेम प्रस्ताव !

बिकासराज आचार्यको ‘नाई नभुन्नु ल’ फिल्मको पाँचौं सिरिज ‘नाई नभन्नु ५’ को गीत रिलिज भएको छ । फिल्ममा समावेश पछिल्लो पुस्ताका चर्चित गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको ‘तिम्रो आँखामा आँखा जुधाई’ गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतको भिडियोमा अभिनेत्री स्वस्तीमा खड्का र नव नायक अभिषेक नेपालको फिचरिङ रहेक...

र्दशकको रोजाइमा ‘रामकहानी’ जोडी आकाश र पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडीलाई र्दशकले अत्याधिक रुचाएका छन् । प्रेमगीतबाट दर्शक माझ लोक प्रिय बनेकी पूजा पछिल्लो समय पनि सबैको मन मुटुमा बस्न सफल भएकी छन्। त्यसैगरी आकाश पनि पछिल्लो समय एका एक चर्चामा छन् । पूजाको निर्माणमा रहेको दोस्रो फिल्म ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्श...

‘कथा काठमाण्डु’मा प्रियंका र प्रमोदको अन्तरंग दृश्य

चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ । ग...

स्वर्गिय भारतीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर अभिनित चलचित्र धडक’ को दुई दिनको कमाइ १९ करोड भन्दा बढी !

एजेन्सी । फिल्म ‘धडक’ को कमाई राम्रो भइरहेको छ । फिल्ममा स्वर्गिय भारतीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर र नायक ईशान खट्टरले अभिनय गरेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले शुक्रबार र हिजो शनिबार गरेर १९ करोड ७५ लाख कमाई गरिसकेको छ । रिलीजको पहिलो दिन ८ करोड ७१ लाखको कमाई गरेको फिल्मले शनिबार १...

‘मिस्टर भर्जिन’को आइटम गीत ‘पैसा फेक तमाशा देख’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार हाइलाईट्स नेपालको अफिसियल यु-ट्युब च्यानलबाट ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौर...