भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्काको बिहे २०१७ डिसेम्बरमा भएको थियो।जुन बिहेको चर्चा महिनौसम्म चलिरह्यो।इटालीको ८०० बर्ष पुरानो ऐतिहासिक गाउँमा उनीहरुको विहे भएको थियो जहाँ विश्वचर्चित व्यक्तिहरु छुट्टि मनाउन आउने गर्छन् र एक रातको लागी १२ देखि १५ लाख तिर्नुपर्छ। छिट्टै बलिउडका अर्का जो...





