नायिका अाँचल शर्माले अाफैले लेखेकाे स्टाटस हटाएकी छिन् । उनले शनिबार लेखेकाे स्टाटस फेसबुकबाट हटाएकी छिन् । आँचलले अाफैले लेखेकाे स्टाटसमा नकारात्मक कमेन्टहरू धेरै अाएकाले स्टाटस हटाएकाे हुनसक्ने बुझ्न सकिन्छ । अाँचलले लेखेकी थिइन-‘रुदै रुदै लगानी गर्ने अनी कलाकारिता गर्ने देखेर हाँसो लाग्यो ।’ उनले याे...





