निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले, आज रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा आफ्नो जन्मदिन मनाएकी हुन् । दीपाको जन्मदिनको अवसरमा उनलाई शुभकामना दिनका लागि नायिका प्रियंका कार्की, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल लगायत उपस्थित थिए । काठमाण्डौ बाहिर रहेका...





