पर्दामा बर्षा र विल्सनको जोडी !

पछिल्लो समय कमेडी र फरकधारका फिल्महरु निर्माण भईरहेको समय पर्दामा अनौठा र रोचक लाग्ने जोडी बाँधिईरहेका छन । यसबीचमा सञ्चारकर्मी प्रकास सुवेदीले डेब्यु निर्देशन गर्न लागेको फिल्म ‘बकम्फुसे राजा’ मा नायिका बर्षा राउत र विल्सन बिक्रम राईको जोडी रहने चर्चा सुनिएको छ । यसअघि दिपक राज गिरी , विपिन कार्की लगायतसंग भिन्न ज...

‘रोजी’को ‘फुल होइन’मा प्रदीप र मिरुनाको प्रेम पोखियो (भिडियोसहित)

काठमाडौं । फिल्म ‘रोजी’ को पहिलो गीत रिलिज भएको छ । फिल्मका मुख्य कलाकार प्रदीप खड्का र मिरुना मगरको फिचरिङ रहेरको ‘फुल होइन’ बोलको गीत रिलिज भएको हो । गीतलाई प्रताप दास र प्रविषा अधिकारीले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा अभिनेता प्रदीप र मिरुनाको रोमानिटक प्रेमलाई प्रस्तुत गरिएको छ । राज कुमार श्रेष्ठको शब्...

दुइ स्टार नायक अनमोल र सलिनको भिडन्त ! ‘यात्रा’ संग ‘ए मेरो हजुर ३’ जुध्ने

अहिलेका सबै भन्दा महंगा अभिनेता अनमोल के.सी र पहिलो चलचित्र बाट नै चर्चामा आउन सफल अभिनेता सलिनमान बनियाँ अभिनित चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् । छायांकनको अन्तिम चरणमा रहेको सलिन अभिनित चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ र फ्लोरमा जाने तयारीमा रहेको अनमोल के.सी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ आगामी नयाँ बर्षक...

धुर्मुस र सुन्तली फिल्म बनाउदै

काठमाडौँ,२१ साउन । चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् । चलचित्र विकास बोर्डमा केही दिनअघि यो जोडीले ‘एन्टिभाइरस’ नामक फिल्म दर्ता समेत गरिसकेको छ । फिल्मको स्कृप्ट तयारीका लागि धुर्मुस सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टो...

निर्जला’ को भाले मोटरको कभर भिडियो कम्पिटिसन हुने(भिडियो सार्बजनिक )

चलचित्र ‘निर्जला’ मा समाबेश भाले मोटर बोलको गीतको कभर भिडियो प्रतियोगीता घोषणा गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको चलचित्रको सो गीत मंगलबार राजधानीमा प्रेसमिट गरि सार्बजनिक गरिएको थियो । साइराम पिक्चर्सको युट्युवमार्फत बिहीबार दर्शकमाझ ल्याइएको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा...

फिल्म समीक्षाः पट्यारलाग्दो ‘कायरा’

हिरो खानदानी, हिरोइन गरिब । हिरो र हिरोइनको खानदानवीच टकराव । यस्तै सामाजिक तथा आर्थिक द्वन्द्वमा प्रेम अंकुराउँछ । त्यो अनेक झमेला, अवरोधबाट गुज्रन्छ । अन्त्यमा हिरो र हिरोइनको मिलन हुन्छ । फिल्मको ‘ह्याप्पी इन्डिङ’ हुन्छ । अर्कोथरी लभस्टोरीमा सुरुवाती अवस्था ठिकठाक हुन्छ । हिरो र हिरोइनबीच प्रेम हुन्छ । रोमान्...

जितु नेपाललाई पूजा शर्माको गलामा पोते हेर्ने रहर ‘रामकहानी’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। नायिका पूजा शर्मा अभिनीत चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सुदर्शन थापाद्वारा निर्देशन रहेको चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। भदौ २२ गते देखि...

‘पहिलो नम्बरमा’ हिट भएपछि दिपाश्रीले साटिन् खुसी, आफ्नो बिहेबारे गरिन यस्तो खुलासा

नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ ले पनि दर्शकहरूको अगाध माया पायो । चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को भने अहिले छायाङ्कन जारी रहेको छ। यसैबीच चलचित्रको पहिलो गीत केही दिनअघि सार्वजनिक भएको छ। “प...

पुष्पलले किन छाडे ‘छक्का पन्जा ३’ ?, दिपक-दीपाले दिए जवाफ

चलचित्रको छायांकन चलिरहँदा नायक पुष्पल खड्काले ‘छक्का पन्जा ३’ छाडेको खबर सार्वजनिक भएको थियो । पुष्पल चलचित्रको मुहुर्तमा निकै खुशीका साथ उपस्थित भएका थिए । तर, एकाएक उनलाई के भयो र उनले चलचित्र छाडे भन्ने चर्चा चल्यो । यो बिषयमा यसका निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले जवाफ दिएका छन् । दिपकरा...

किन भयो यूट्यूवमा दिपाको गीत चुस्त, रेखाको सुस्त ?

साउन लागेपछि नेपाली चलचित्रको गीत रिलिज गर्ने होड नै चलेको छ । दुई साताको अन्तरालमा आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । साउन, भदौ र असोजमा चलचित्रको भेल आउन लागेकाले पनि निर्माताहरु अहिलेदेखि नै गीत हिट गराउन लागिपरेका हुन् । किनकी, गीत-संगीतकै कारणले पनि चलचित्रको व्यापारमा धेरै ठूलो फरक पर्दछ । ...