गतेबाट छायांकन सुरू भएको फिल्म ‘बादशाह’ जुटको इन्डक्लाप गरिएको छ । करीब २ महिना लगाएर सो फिल्मको सुटिङ सकिएको निर्माणपक्षले जनाएको छ । नायिका प्रियंका कार्की र सुशिल श्रेष्ठलाई फिचरिङ गरिएको लोक शैलीको गीतको छायांकन गर्दै यस चलचित्रको इन्डक्लाप भएको हो । ललितपुरको श्रीकाली चौरमा छायांकन गरिएको यस गीतमा मात्र न...





