काठमाडौ । चलचित्र ‘बादशाह जुट’ पौष १३ गतेबाट प्रदर्शनमा आउदैछ । यसै चलचित्रको पहिलो गीत ’काफल पाक्यो’ राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गदै सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री प्रियंका कार्कीसँग अभिनेताद्वय सुशील श्रेष्ठ र आमिर गौतम फिचर्ड भएका छन् । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । डिपी ख...





