भोलीबाट छायांकनमा जान लागेको चलचित्र ‘जात्रै जात्रा’को टिमले यसको टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो । प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह ...





