काठमाडौँ : आरोही इन्टरटेनमेन्ट प्रालिले चलचित्र ‘गोपी’ को प्रवद्र्धन गर्न कविता प्रतियोगिता गर्ने भएको छ । चलचित्र निर्माण टिमले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५...





