विवाहअघि नै प्रियंकाको घर यसरी सजियो ;तीन दिनपछि सुरु हुँदैछ कार्यक्रम

प्रियंका चोपडा डिसेम्बर दुई–तीन तारिखमा अमेरिकी गायक निक जोनसँग विवाह बन्धनमा बाधिँदैछिन् । विवाहअघि प्रियंकाको मुम्बईस्थित घरलाई सजाइएको छ । उनको घरको फोटो सोसल मिडियामा निकै चर्चित बनेको छ । मेहेन्दी–संगीत कार्यक्रमः प्रियंका–निकको मेहेन्दी र संगीत कार्यक्रम नोभेम्बर २९ तारिखमा आयोजना हुँदैछ । कोरियोग्राफर ...

मदिराको नशामा दीपिकालाई निर्देशकले गरे जर्बजस्ती चुम्बन

चलचित्र ‘फाइडिंग फैनी’को छायांकन समाप्त भएको अवसरमा आयोजना भएको एक पार्टीमा नायिका दीपिका पादुकोणलाई निर्देशकले जर्बजस्ती चुम्बन गरेपछि अहिले यसले सर्वाधिक चर्चा पाएको छ । निर्देशक होमी अडजानि पार्टीमा सबैभन्दा पहिला पुगेका थिए । पार्टीमा पुगेका उनले धेरै नै मदिरा पिएको बताइन्छ । मदिराले मात्तिएका होमीले कार्यक्...

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं / बलिउड अभिनेत्रि प्रियंका चोपडा अभिनित नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘पाहुना’अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।यस ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि ...

‘साँइली’ को फस्टलुक संगै प्रदर्शन मिति सार्बजनिक

काठमाडौँ : रामबाबु गुरुङको निर्देशनमा बनेको चललचित्र चलचित्र ‘साँइली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चर्चित गीत सुन साँइली बाट चलचित्रको नामाकरण गरिएको हो चलचित्रको कथा पनि निर्देशक गुरुङको नै रहेको छ । चलचित्रलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानर...

चंगा चेट : ‘लुट’कै धङधङी बोकेको फिल्म

-राजेन्द्र रिमाल युवाकेन्द्रित पछिल्ला केही नेपाली फिल्म हेर्ने हो भने नेपाली युवाको साझा चरित्र के देखिन्छ भने पढाइप्रति विकर्षण, जसरी पनि पैसा कमाउने ध्याउन्न, यौन आशक्ति र सामाजिक अनुशासनहीनता। नेपाली युवाको समस्या भनेर बनाइएका पछिल्ला फिल्मको उही आलाप गाउँदै निर्देशक दीपेन्द्र के खनालले ‘चंगा चेट’ बनाएका छन्। अ...

साम्राज्ञि र सलिनको ‘ए मेरो हजुर-२’ लाई १३ दिनमा झन्डै ६० लाख (फिल्म सहित)

कुनै बेला थियो नेपाली फिल्मको गीत, ट्रेलर तथा फिल्मले २४ घन्टा भित्रै युट्युबमा १ लाख भन्दा माथी भ्युज पायो भनेर समाचारको हेडलाईन बन्थ्यो । तर अब यो कुरा निकै सामान्य बनिसकेको छ । जस्को ज्वलन्त उदाहरण बनेको छ भर्खरै युट्युबमा सार्बजनिक फिल्म ‘ए मेरो हजुर २’ । यो फिल्मलाई युट्युबमा सार्बजनिकको १३ दिनमै झन्डै ६० लाख पटक ...

‘प्रेमलीला’को हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा’ सार्वजनिक (भिडियो)

काठमाडौँ : अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक गरिएको छ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पवन गौतमको छाया...

गणेश मन्दिरमा फिल्म ‘दाल भात तरकारी’को शुभमुर्हत

काठमाडौँ । कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘दाल भात तरकारी’को शुभमुर्हत गरिएको छ । मुर्हतको लागी ज्योतिषलाई साइत हेराइएको फिल्मका निर्माता किरण केसीका बताए । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बन्न लागेको फिल्मलाई किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्दैछन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिव...

अभिनेत्री पूजाले १५ लाख लिएर साइन गरिन् ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं।अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि लाइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ फिल्ममा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले फिल्म निर्माण तथा अभिनय गर्दै आएकी अभिनेत्री पूजा शर्माले यसपटक भने अभिनय मात्र गर्नेछन् । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्द...

अमिनेत्री मनिषाको आत्मवृत्तान्तः क्यान्सलाई जित्दाको अनुभव संग्रहित

क्यान्सरलाई जितेकी अभिनेत्री मनिषा कोइरालाले आत्मवृत्तान्त बजारमा ल्याउने भएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरबाट आफ्नो आत्मवृत्तान्त बजारमा ल्याउने बताएकी हुन् । उनले आफ्नो आत्मवृत्तान्तलाई ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ नाम दिएकी छन् । सामाजिक सञ्जाल ट्विटरमा ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’...