अमेरिका : तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। अमेरिकाको कोलोराडोस्थित डेनबर सहरमा सम्पन्न अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुइँमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन्। यस्तै स्टार अफ दी इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन्। उनको २०७४ मा प्रेम गीत २ र लिलीब...





