हास्य कलाकार सन्तोषले भने छोरा बिहे गर्दैन ( भिडियो )

हास्य कलाकार सन्तोष पन्तलाई अब छोरा साकारको नामबाट चिनिने रहर छ। उनका जेठा छोरा साकार अस्ट्रेलियाबाट फिल्मसम्बन्धी विषय पढेर नेपाल फर्केका छन्। केही वृत्तचित्र र टेलिसिरियलसमेत निर्देशन गरिसकेका उनी एक नेपाली फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन्। यसमा उनलाई बाबु सन्तोषले सघाइरहेका छन्। घरमै स्टुडियो राखेर उनले त्यसमा पर...

पशुपती शर्माको गीतको विरोध गर्नेहरु नालायक हुन् गायक पौडेल (भिडियो सहित)

गायक पशुपती शर्माको गीतमा प्रतिबन्ध लागएको भन्दै गायक नविन पौडेलले आक्रोश पोखेका छन् । गायक पौडेलले पशुपति शर्माले कुनै नेता र पार्टीको पक्षमा नभई समग्र देशको बारेमा गीत गाएकाले त्यसको विरोध गर्नुको औचित्य नभएको बताए । उनले नेताहरुले विकास पनि नगर्ने गीत गाउँदा पनि कलाकारको घाँटी निमोठ्ने काम गरेको बताए । पशुपती...

दबंग-३ मा करिनाको ठुम्का

मुम्बई : बलिउड अभिनेत्री करिना कपुरको फिल्म दबंग-२ मा समवेश डान्स नम्बर ‘फेविकोल से’ निकै चर्चित भयो । करिना दबंग-३ मा पनि यस्तै डान्स नम्बरमा देखिने भएकी छन् । करिना अहिले उनको आफ्नै नयाँ प्रोजेक्टका कारण चर्चामा छिन् । उनी छिट्टै धर्मा प्रोडक्सनको नयाँ फिल्म ‘गुड न्युज’मा देखिँदै छिन् । यो फिल्ममा करिना र अक्ष...

यी पाँच बलिउड कलाकार जो “सरोगेसी ” बाट बाआमा बने

बलिउडका थुप्रै सेलिब्रिटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन्। कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ। कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन्। आमिर खान अभिनेता आमिर खान र उनकी दोस्री श्रीमती किरण रावले इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सरोगेसी विधिबा...

अक्षयकुमारको घरमा जबरजस्ती घुस्ने प्रयासमा २ घण्टासम्म रुखमै लुकेर बसे फ्यान !

- एजेन्सी अक्षय कुमारको घरमा जबरजस्ती घुस्ने प्रयास गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन् । बलिउड एक्सन हिरो अक्षय कुमारको घरमा उनी जबरजस्ती घुस्ने प्रयास गरिरहेका थिए । उनी दुई घण्टासम्म घर छेउको एउटा रुखको आडमा लुकेर बसेका थिए । खबरका अनुसार ती युवकलाई जबरजस्ती घरभित्र घुस्न खोजेको आरोपमा प्रहरीले पक्र...

जसलाई ” साया ” ले हिट बनायो !

फिल्म ‘समर लभ’की नायिका हुन्– रेवती क्षेत्री । चर्चित उपन्यास ‘समर लभ’माथि बनेको यो फिल्ममा उनले ‘साया’को भूमिका निर्वाह गरेकी छन् । सोही कारण पनि पछिल्लो समय उनी मिडियाको हिट लिस्ट पर्ने गरेकी छन् । नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । ‘ग्य...

कोरियन फिल्म ‘भेट्रान’को रिमेकमा सलमान

नायक सलमान खानले साउथका मात्र होइन कोरियाका चलचित्रको रिमेकमा पनि काम गर्दै आएका छन् । उनले रिमेक चलचित्रमा काम गरेको आरोप लागेतापनि उनले यो क्रम भने छाडेका छैनन् । अब, नायक सलमान खान दक्षिण कोरियाको सफल चलचित्र ‘भेट्रान’को बलिउड रिमेकमा काम गर्न लागेका छन् । ‘रिल लाइफ प्रोडक्सन’ले यो चलचित्रको बलिउड अधिकार खरिद ग...

निरुता सँग दङ्ग पर्दै भुवन केसी नाच्दा किन भए अनमोल नर्भस?

काठमाडौं : ललितपुरको एउटा प्यालेस। सोमबार साँझ चारैतिर झिलिमिली थियो। ‘ईशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही युवा फुटबल खेल्दै थिए। त्यही बीचमा उभिएका थिए, नायक अनमोल केसी अर्थात् ईशान खड्का। अनमोलको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनका लागि यस्तो माहोल सिर्जना गरिएको थियो। ...

सुहानाको तस्वीर भाइरल, बलिउडमा इन्ट्री कहिले ?

एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खानले चाँडै बलिउडमा इन्ट्री गर्दैछन् । यो चर्चा लामो समयदेखि जिरोमा छ । तर सुहाना खानकी एक तस्वीरले यो कुरालाई सावित बनाएको छ कि उनी आफ्नो करियरलाई लिएर निकै सिरियस छन् । सुहाना खानको एक तस्वीर फ्यान पेजबाट सार्वजनिक भएको छ, जहाँ उनले आफ्नो कलेज ड्रामामा भाग लिइरहेकी छन् ...

‘पुरानो बुलेट’को फस्टलुकमा अनुप, बर्षा र माला

चैत्र १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक रिलिज गरिएको छ । भिषण राइको निर्देशनमा तयार भएको चलचित्रमा अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको अभिनय छ । फस्टलुकमा बर्षालाई गाउँले भेषमा देखाइएको छ भने मालालाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र बर्षा गाउँले भूमिकामा देखि...