एजेन्सी । बलिउड निर्देशक संजय लीला भन्सालीको आउँदो फिल्म ‘इन्शाअल्लाह’मा आलिया भट्ट लिड रोल गर्दै छन् । पहिलो पटक आलिया दबंग सलमान खानसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । तर दुवैको उमेर अन्तर भने २७ वर्ष छ । सलमान आलिया भन्दा २७ वर्षले जेठा छन् । Dream with your eyes wide open they say & I did. Sanjay Sir ...





