-सरद राई काठमाडौं । विगत वर्षझैं यो वर्ष पनि रिलिजमा आएका फिल्ममा समावेश गरिएका केही गीत हिट भएका छन् । जुन गीतहरु पार्टी, पिकनिक, गाडी सबैतिर घन्किइरहरेका छन् । साथै सोसल मिडिया युट्युवमा पनि करोडौं पटक हेरिएको छ । आज हामीले २०७५ को पूर्वसन्ध्यामा आएर केही हिट फिल्मी गीतहरुको बारेमा जानकारी गराउँदैछौं । १....





