दुई वर्ष अगाडि प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः हलमा प्रदर्शन भएको छ । तर, यसले मल्टीप्लेक्समा एक सोज पनि पाएको छ । सिंगल थिएटर भने दुई दर्जन बढी पाएको छ । हलिउडको ठूलो चलचित्र ‘एभेन्जर्स-इन्ड गेम’ का कारण यसले मल्टीप्लेक्समा सोज नपाएको हो । हलिउड चलचित्रले रि-र...





