साहिद कपुरको फिल्म ‘कविर सिंह’को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड फिल्म ‘कविर सिंह’ को ट्रेलर आएको छ । फिल्ममा साहिद कपुर र कियारा अद्वानी मुख्य भुमिकामा छन् । फिल्मलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेक हुन् । फिल्ममा सर्जन कविरको भूमिकामा साहिदले अभिनय गरेका छन्। कुनै व्यक्तिका प्रेमिकाको विवाह अरुसँग हुँदाको पिडालाई फिल्मका ट्रेलरमा देखाइएको छ । यो फिल्म...

‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’ : नायिका इशा गुप्ता

मुम्बई। बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै भएन । किनकी, उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । जो बारम्बार ट्रोलको शिकार बन्ने गरेकी छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् । ...

‘कुम्भ करण’ को ट्रेलरमा एउटै शिक्षिकालाई हेडमास्टर, शिक्षक र पिउनले मन पराएपछि..

काडमाडौँ । फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज भएको छ । अभिनेता गौरव पहाडी, भोला राज सापकोटा र अभय बराल लगायतको अभिनयमा बनेको यो फिल्मलाई दिपक वलीले निर्देशन गरेका हुन् । कथा, पटकथा महेश दवाडीले तयार पारेका यो फिल्मको निर्माण चित्र बहादुर घर्ती मगर, क्षितिज बस्नेत र दचुप्निधी रिजालले गरेका छन् । फिल्मको छायांकन ह...

नवनायिका सुहाना थापाको जन्मदिनमा अनमोलले झन्डै किस खाएनन रोईन झरना थापा ( हेर्नुहोस भिडियो )

नवनायिका सुहाना थापाको जन्मदिनमा अनमोलले झन्डै किस खाएनन रोईन झरना थापा : नवनायिका सुहाना थापा अर्थात झरना थापा कि छोरी को बैसाख २५ गते परेको जन्मदिन को अवसर मा अभिनेत्री झरना थापा अनमोल के सी भुवन केसी दिपा क्ष्रि निरौला लगाएत अन्य थुप्रै कलाकार हरुको उपस्थिति रहेको थियो ! ए मेरो हजुर ३ डेब्यु कि नायिका सुहाना थाप...

‘दाल भात तरकारी’ दर्शकको मेनुमा वेस्वादको खान्की !

तथ्यांकले भन्छ, दिनहुँ १५ सय नेपाली युवा श्रम भिषा च्यापेर त्रिभूवन विमानस्थलबाट विदेशिन्छन् । यही लस्करमा हुन्छन्, स्टुडेन्ट भिषा र भिजिट भिषा बोक्नेहरु पनि । राष्ट्रिय अर्थतन्त्रले भन्छ, विदेशीएका नेपालीबाट बाषिर्क अर्बौं रुपैयाँ रेमिट्यान्स प्राप्त हुन्छ । यसले मुलुकको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याइर...

यस्तो छ नेपालमा सुटिङ गरिएको ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर

बेला–बेलामा बलिउड र हलिउडका चलचित्र नेपालमा छायांकन गरिन्छ । केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ । यो चलचित्रको अधिकांश दृश्य नेपा...

‘फिल्म मर्दानी २’ मा रानी मुखर्जी पुलिसकाे भुमिका निभाउदै

एजेन्सी । ‘फिल्म मर्दानी २’ को शुटिङ शुरु भएको छ । अभिनेत्री रानी मुखर्जीको अभिनयमा यस फिल्मको शुटिङ सुरु भएको हो । यो फिल्मबाट रानी मुखर्जी फेरि पुलिसको भुमिकामा देख्न पाउने भएको छ । रानीले अफ्नो सुपरहिट फिल्म ‘मर्दानी’ एक उत्कृष्ठ र प्रभावशाली प्रदर्शन गरेकी थिइन् । जसमा उनले एक बाल तस्कारी खतम गर्नेे भूमि...

‘छ माया छपक्कै’ औपचारिक घोषणा दिपकको जोडी केकी

काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्रले राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक घोषणा गरेको हो । चलचित्रमा नायिका केकी अधिकारी र दिपकराज गिरीसंग जोडी को रुपमा रहने छिन् र अन्य कलाकारहरुमा जितु नेपाल...

‘एभेन्जर्सः एन्ड गेम’ ले ५ दिनमै कमायो एक अर्ब डलर, सबभन्दा धेरै कमाउने दस फिल्म कुन हुन्?

हलिउड फिल्म 'एभेन्जर्सः एन्ड गेम' ले पाँच दिनमै एक अर्ब बीस करोड डलर कमाएको छ। यो कमाइसँगै 'एभेन्जर्सः एन्ड गेम' सबभन्दा छिटो एक अर्ब डलर कमाउने फिल्म बनेको छ। अमेरिकामा मात्र यसले ३५ करोड डलर र चीनमा ३४ करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ। 'एभेन्जर्सः एन्ड गेम' मार्भल कमिक्सको २२ औं श्रृंखला हो। यसमा सब...

‘ए मेरो हजुर ३’ पछि ‘भागवत’ बनाउँदै झरना थापा

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ हलहरुमा प्रदर्शन भइरहेको छ । यसै क्रममा झरना थापाले नयाँ फिल्म ‘भागवत’ बनाउने भएकी छन् । उनले ‘भागवत’ ए मेरो हजुर ३ भन्दा अगाडि बनाउन लागेको तर ‘ए मेरो हजुर २ ‘राम्रो चलेपछि भागवतलाई थाति राखेर ‘ए मेरो हजुर ३’ बनाएकाे भरनाले बताएकी थिइन् । ‘ए मेरो हजुर ३’ ले राम्रो सफलता पा...