काठमाडौँ चलचित्र मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ । नवल नेपालको निर्देशनमा बनेको यस चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस ट्रेलरलाई सोमवार सार्वजनिक गरिएको हो । चलचित्रमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको प...





