मुम्बई| बलिउडको कमेडी फिल्म ‘हाउसफूल ४’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि यो फिल्म दर्शकमाझ प्रतीक्षित बनेको थियो । फिल्मको दमदार ट्रेलरमा अक्षय कुमार, बबी देओल, रितेशका साथै कृति सेनन, कृति बरबदा र पूजा हेगडेको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । सन् १२१९ र ...





