भोईस अफ नेपाल टि भी नेपाल सम्बाददाता पछिल्लो समय थुप्रै दर्शक र श्रोताले मन पराएका गायक चक्र बमले आफ्नो नौलो प्रस्तुति सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगित रहेको नयाँ गित ‘पाहाडिया बिग्रियो जाँडका झोलमा’ आज मात्रै उनले युटुब च्यानल मार्फत सार्वजनिक गरेकाछन् । यस गीतमा चक्र बमलाई अञ्जु कुश्मीले...





