‘जोकर’ फिल्म अत्यन्तै हिंस्रक भएको भन्दै दर्शकहरू हलबाट बाहिरिए

काठमाडौं| हलिउड फिल्म जोकर सार्वजनिक भएपछि विवाद निम्तिएको छ । केही देशका सिनेमाघरमा दर्शकहरू फिल्म एकदमै हिंस्रक भएको भन्दै पूरै नहेरी निस्केका छन् । फिल्मले पैसा चाहिँ बेस्सरी कमाइरहेको छ । सप्ताहान्तमा उसले कुल नौ करोड २० लाख डलर कमाउने अपेक्षा गरिएको छ । तर केही दर्शकलाई चाहिँ यो फिल्म डार्क र अतिहिंस्...

एक्सन सुपरस्टार गोपीचन्द संग ‘चपली हाइट २’ कि परमिताले तेलुगू चलचित्र गर्दै

चलचित्र ‘चपली हाइट २’ मा बोल्ड सिन दिएर चर्चामा आएकी अभिनेत्री परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे चलचित्रमा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग चलचित्रमा उनको जोडी बाँधिएको छ । पछिल्लो रिलिज चलचित्र ‘च...

बक्सअफिसमा ऋतिक र टाइगरको ‘वार’ आक्रामक, तीन दिनकाे व्यापार १०० कराेड

एजेन्सी – ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेको चलचित्र ‘वार’ ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रले तेस्रो दिनमै १०० करोडको व्यापार गरेको छ। पहिलो दिन बुधबार चलचित्रले ५३.३५ करोडको व्यापार गरेको थियो। जसमध्ये ५१.६० करोड हिन्दीबाट कमाएको हो भने १.७५ करोड तेलगु र तमिलबाट कमा...

‘आमा’को मन छुने फस्टलुक

चलचित्र ‘आमा’को मन छुने फस्टलुक सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरेकी छिन् । सुरक्षाको यो तस्वीर सार्वजनिक भएसँगै धेरैले यसलाई रुचाएका छन् । नेपाली समाजमा छोरीले आमा–बुबाको निधनपछि दागवत्ती दिन हुदैन भन्ने चलन छ । तर, चलचित्रले यो ...

कबड्डी कबड्डी कबड्डी’को बम्पर व्यापार, कति करोड कमायो ?

असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्रको टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ । पहिलो साता ७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको चलचित्रले १४ दिनमा ११ करोडको व्यापार गर्द...

बादशाह जुट ट्रेलर : सुशीलको पत्रकार बन्ने चक्कर, रबिझैँ बन्न खोज्दा ठक्करै ठक्कर (ट्रेलर सहित)

आउँदो कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडी र एक्सनले भरिपूर्ण छ । ट्रेलरमार्फत् चलचित्रको मूलकथा प्रस्ट्याउन खोजिएको छ । आफूलाई बादशाह सम्झने दुई युवकको कथा चलचित्रले भन्छ ...

सामाजिक संजालमा विवादपछि ‘दीपाश्री ब्याउने’ होइन, ‘बिहे हुने’ कुरा हो भन्दै प्रस्ट्याए दिपकले

निर्माता दीपकराज गिरी र उनको टिमले असोजको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनका लागि एउटा प्यारोडी गीत तयार पारेको छ । दुर्गेश थापाको तीजमा राम्रो चलेको ‘बिच्च बिच्चमा’ बोलको गीतलाई यसपटक यो चलचित्रको प्रचारमा प्रयोग गरिएको छ । तर, यो गीतको एउटा शब्दले भने सामाजिक संजाल तताएको छ । ‘यसपटक...

राष्ट्रिय नवदुर्गा सम्मानमा परेका नौं अभिनेत्री

दुई जुझारु अभिनेत्री रेजिना उप्रेती र विमला केसीले बडा दशैंको शुभ अवसरमा शुभकामना सहित राष्ट्रिय नवदुर्गा सम्मानको आयोजना गर्न लागेका छन् । सम्मानको लागि नौं अभिनेत्रीलाई सम्मान सूचीमा राखिएको छ । प्रथम नेपाली चलचित्र “आमा” की प्रथम अभिनेत्री भुवन चन्ददेखि हाँस्य सम्राज्ञी बसुन्धरा भुसाल, वरिष्ट अभिनेत्री गौरी म...

छ माया छपक्कैको अर्को प्रोमोसन गीत “माग्ने मुन्द्रे भान्टाङ भुन्टुंग दिपक राज चाही बुढो छ यसपालि त दिपा श्री ” सार्बजनिक

काठमाडौं । यही असोज २४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘छ माया छपक्कै’को अर्को प्रोमोसन गीत "माग्ने मुन्द्रे भान्टाङ भुन्टुंग दिपक राज चाही बुढो छ यसपालि त दिपा श्री ब्याउने कुरो छ" सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा बेमेल जोडीको प्रेम–कथालाई प्रस्तुत गरिएको छ, जहाँ दीपकराज गिरीको उमेर ४२ वर्ष...