अस्ट्रेलियामा ‘जात्रै जात्रा’, वर्षाको वस्त्रको बेग्लै चर्चा ! ( फोटो फिचर )

अष्ट्रेलिया | - राजन घिमिरे | चलचित्र जात्रै जात्राले अष्ट्रेलियामा पाएको सफलता अभूतपूर्व देखिएको छ । साँच्चै लोभलाग्दो यो चलचित्रको सफलताले अष्ट्रेलियामा नेपाली चलचित्रको बजार झनै फराकिलो र फरासिलो बनाएको अनुभूति सबै सिनेप्रेमीले गरेका छन् । जात्रै जात्राको प्रदर्शनीमा सहभागी हुन सो चलचित्रका कलाकार र निर...

आर्यन र नीताले अभिनय गरेको हिन्दी चलचित्रको गीत ‘तुझे क्यु न करुन’ रिलिज (हेर्नुहोस् भिडियो)

नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना मुख्य भूमिकामा रहेको बलिउड चलचित्र ‘कड्के कमाल के’ को गीत ‘तुझे क्यु न करुन‘ जी-म्युजिक च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा गायक तास एम र सोहिनी मिश्रको स्वर रहेको छ भने संगीत गायक तास एम र योङ जेले भरेका छन् । चलचित्रको मुख्य भूमिकामा आर्यन अधिकारी, नीता ढुंगाना, राज्...

‘रकुललाई अश्लीलता फैलाएको आरोप’

मुम्बई। बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ गरिरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन्। अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको त...

फिल्म रिलिज नजिकिदै गर्दा नायिका नै बेपत्ता

काठमाडौं । रिलिज हुन लागेको चलचित्रको नायिका हराएको गुनासो निर्माता निर्देशकले गरेका छन् । १७ जेठबाट नयाँ चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) रिलिज हुँदै छ । चलचित्रको स्वरांकन सकेपछि ६ महिना अघिबाट मुख्य नायिका सन्दीपा लिम्बू सम्पर्कमा नआएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । ‘सन्दीपाले हाम्रै फिल्मबाट...

थाइल्याण्डमा सुशान्त – मलिनाको मस्ती

बैंकक। नायिका मलिना जोशी जिम ट्रेनर सुशान्त प्रधानसँगको प्रेममा रहेको चर्चाले चलचित्र बजार फेरि गर्मिएको छ । पूर्व मिस नेपाल समेत रहेकी मलिना चलचित्रको पर्दामा सुखद यात्रा गर्न सकिरहेकी छैनन् । तर, मलिनाको जीवनमा प्रेमको चर्चा भने सधै चलिरहेको पाइन्छ । हालै मात्र, मलिना जीम ट्रेनर सुशान्त प्रधानसँग थाइल्य...

उत्कृष्ट २५ मध्येबाट ‘प्रेमगीत–३’को ‘गीत’ पात्रलाई छनौट गरिने, कसले मार्ला बाजी ?

काठमाडौं । निर्माता तथा कलाकार सन्तोष सेनले आगामी फिल्म ‘प्रेम गीत–३’को मुख्य अभिनेत्री ‘गीत’ पात्रको लागि केही समय अघि अडिसनको आह्वान गर्नुभएको थियो । फिल्मको ‘गीत’ पात्रको लागि विश्वभरबाट २,७१४ जना इच्छुक युवतीहरुको उत्साहजनक आवेदन आसुसेनको अफिसियल वेबसाइटमा सङ्कलन भएको निर्माता सेनले जानकारी गराउनुभएको छ । जसमध...

सलमान-आलिया रोमान्स : किन तौल बढाउँदैछिन् आलिया भट्ट ?

एजेन्सी । हालै फिल्म निर्माता सन्जय लीला भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर एक घोषणा गरेका थिए । उनले सलमान र आलिया छिट्टै फिल्म इन्साअल्लाह मा काम गर्ने बताएका थिए । यस फिल्म सन्जय लीला भन्सालीले नै निर्देशन गर्ने भएका छन् । अहिले यस फिल्मको नयाँ खबर सार्वजनिक भएको छ । आलिया भट्टले यस फिल्मको लागि आ...

कस्तो छ ‘वीर विक्रम-२को कथा ?संछिप्तमा पढ्नुहोस्।

मित्र-मिलनको मूल्यलाई पूर्विय समाजले सुदमा र कृष्णजीको कथाबाटै सुरक्षित गरिसकेको छ । हुन त अहिले हामी आयतित ‘फ्रेन्डसिप डे’ मनाएर यसको कर्मकाण्ड पुरा गर्छौं । यद्यपी मित्रता एक भावनात्मक रसायन हो, जसले दुई फरक व्यक्तिको ढुकढुकी एउटै बनाइदिन्छ । मित्रता गरिदैन, आफै हुन्छ । पौराणिक ग्रन्थ श्रीस्वस्थ्यानीको कथामा ‘स्वस...

फिल्म समीक्षाः ‘जात्रै जात्रा’ कस्तो छ कथा ?

-शिव मुखिया जीवन के हो ? कति विचारक एवं दार्शनिकले सदियौंदेखि यसको जवाफ खोज्दै आए । तर, सर्वमान्य निचोड दिएनन् । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जात्रै-जात्रा’ निष्कर्षमा पुगेको छ, ‘जीवन जात्रा हो ।’ एकातिर टाल्दा, अर्कोतिर भ्वाङ पर्ने । एकातिर मिलाउँदा, अर्कोतिर भत्कने । एकातिर तान्दा, अर्कोतिर फुत्कने...

आयुषमानको खुसी नै प्रियंकाको खुसी : “प्रेम दिवस”को ट्रेलर सार्बजनिक

फिल्म “प्रेम दिवस”को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार नायिका प्रियंका कार्की, नायक आयुषमान जोशी र बिशाल खरेललाई फिर्चड गरिएको छ । प्रेम , मिलन र बिछोड समावेश गरिएको उक्त ट्रेलरमा प्रियंका कार्की, आयुषमान जोशी र बिशाल खरेल बिचको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ । वास्तविक जीवन...