–एजेन्सी। अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको विवाह हुने खबरले बलिउड तातिएको थियो। १९ अप्रिलको साइत पनि तय भइसकेको थियो। उनीहरूका फ्यान शुभकामना दिन थालिसकेका थिए। तर अर्जुनका बाबु बोनी कपुर नमानेपछि निर्धारित समयमा विवाह हुन पाएन। अरबाज खानसँगको १९ वर्षे वैवाहिक जीवन विच्छेद भएको दुई वर्ष भयो मलाइकाको। ...





