‘बुलबुल’को दोस्रो गीत ‘ज्याद्रै बस्यो दिल’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन ३ गतेबाट रिलिज हुने सिनेमा ‘बुलबुल’को गीत रिलिज गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा आयोजीत क्यान मेलामा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गर्दै सिनेमाको गीत सामाजिक संजाल युट्युबमा सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक गीत ‘जाद्रै बस्यो दिल’ बोलको गीतमा मुख्य कलाकार स्वस्ति...

अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

काठमाडौं/ युवा स्टार अनमोल केसी स्टारर प्रतिक्षित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा युवास्टार अनमोल केसी मुख्य रुपमा फिचर भएका छन् । एउटा फुटबल खेलाडिको कथालाई फिल्ममा समाबेश गरिएको छ । फिल्म फागुन १७ गते देशब्यापी रुपमा प्रदर्शन हुदैँछ । हेर्नुस ट्रेलर ...

‘भिजिट भिसामा’ हरिबंश आचार्य र निरुता सिंह, ‘दाल भात तरकारी’ पहिलो गीत सार्बजनिक

काठमाडौँ: चलचित्र ‘दाल भात तरकारी’ मा समाबेश पहिलो गीत सार्बजनिक गरिवेको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । मह संचारको ब्यानरमा सुदन केसीले निर्देशन गरेको चलचित्र ‘दाल भात तरकारी’ को सार्बजनीक गीतमा गायक निशान भट्टराई र गायिका अन्जु पन्तको स्वर रहेको छ । शम्भुजित बास्...

‘बद्री बहादुर’मा सलोन र पुजा

काठमाडौँ । शुक्रबारबाट फिल्म ‘बद्री बहादुर’को छायांकन सुरु भएको छ । सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने फिल्मको कुल लागत एक करोड पुग्ने जनाइएको छ । सुरुमा लमजुङमा छायांकन हुने चलचित्रको छायांकन उद्घाटन गर्न आज राजधानीको कमलादी स्थित गणेशस्थान मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको हो । त्यसपछि काठमाडौं,धरान अनि ...

‘चौका दाउ’को व्यापार बिजोग जम्मा ६ लाख

चलचित्र असफल भयो भने कतिसम्म विजोग तरिकाले हुन्छ भन्ने उदाहरण बनेको छ, ‘चौका दाउ’ । यो चलचित्र पौष २७ गतेबाट रिलिज भएको थियो । यो चलचित्रले काठमाण्डौका हलबाट जम्मा ६ लाखको शेयर दिएको छ । चलचित्रका लागि यसका वितरक गोपालकाजी कायस्थले निर्मातालाई १६ लाख दिएका थिए । तर, चलचित्रले ६ लाख पनि मुश्किलले उठाएपछि वितरक कायस्थ बा...

आशिरमान र शिल्पाको ‘ब्रेकअप’ ट्रेलर सार्बजनिक (भिडियो)

काठमाडौँ : हेमराज बिसीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्र टिमले राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्बजनिक गरेको हो । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र बिछोडका पलहरु जोडिएका छन् । आशिरमान देशराज जोशी र शि...

टेम्पो चालिका बनेकी स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर सार्बजनिक (भिडियो)

काठमाडौँ : चलचित्र ‘बुलबुल’ले माघे सङक्रान्तीको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रले केही दिन अघि चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको थियो । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत चलचित्रको ...

‘प्रेमलीला’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ। फिल्मको छायांकन पवन गौतमको र कोरियोग्राफी रामजी लामिछाने र यूवराज वाइवाको हो । फिल्ममा दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको क...

सयकडा दश’ को दोस्रो गीत पिरतीको गाउँ सार्वजनिक(भिडियो)

काठमाडौँ: चलचित्र ‘सयकडा दश’ मा समाबेश दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘पिरतीको गाउँ…’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । उक्त गीतमा चलचित्रका मुख्य कलाकार अमृत ढुगांना, करुणा श्रेष्ठ र उत्तम न्यौपानेलाई फिचर्ड गरिएको छ । गीतमा दुई युवाले एउटै केटीलाई मन पराएको देख्न सकिन्छ । कल्याण सिंहको संगीत रहेको ...

प्रिया प्रकाशले श्रीदेवीको जीवनीमा आधारित फिल्मबाट बलिउडमा डेब्यु गर्दै

एजेन्सी । बलिउडमा साउथ कलाकारहरुको डेब्यु सँधै विशेष रहन्छ । अहिले आएर सोसल मिडियामा आँखा झिम्काएरै चर्चित बनेकी प्रिया प्रकाश वारियरको नाम जोडिएको छ । प्रिया प्रकाशले लेट अभिनेत्री श्रीदेवीको जीवनीमा आधारित फिल्म ‘श्रीदेवी बंगलो’ बाट बलिउडमा डेब्यु गरिरहेकी छन् । भर्खरै यो फिल्मको टिजर समेत रिलिज भइसकेको छ । यो...