‘बुलबुल’मा टेम्पो चलाउँदै स्वस्तीमा खड्का !

काठमाडौं । फिल्म ‘बुलबुल’ मा अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो चालकको भूमिकामा देखिने भएकी छन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो । ग्ल्यामर गर्लको भूमिकामा देखिदे आएकी अभिनेत्री खड्का यो पटक भने फरक भूमिकामा देखिन लागेकी छन् । ट्याम्पो चालकको जीवनमा आधारित रहेर निर्माण हुन लागेको यो...

आर्यन र साम्राज्ञिको प्रेम, मिलन र बिछोडको कथामा ‘कायरा’ ट्रेलर (भिडियोहित)

काठमाडौं । आर्यन सिगदेल र साम्राज्ञि राज्यलक्ष्मी शाह स्टारर् फिल्म ‘कायरा’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ‘कायरा’ ट्रेलरमा अभिनेता आर्यन र साम्राज्ञिको लभस्टोरीलाई प्रस्तुत गरिएको छ, जहाँ आर्यन र साम्राज्ञिको प्रेम, मिलन, बिछोड लगाएतको कुरालाई देखाईएको छ । यो फिल्म आगामी साउन १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै...

बर्षालाई फेसनको रहर, सुरक्षालाई मत्तलब छैन

चलचित्र ‘भैरे’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा यसका मुख्य २ नायिका पुगेका थिए । चलचित्रमा बर्षा सिवाकोटी र सुरक्षा पन्तलाई देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा सुरक्षा र बर्षा दुबै पुगेका थिए । एउटै चलचित्रमा काम गरेका यी दुई नायिकाको पहिरन लगाउने स्टाइल भने विल्कुल फरक छ । ...

रणवीर-दीपिकाले कहाँ गर्दैछन् बिहे ? इटली कि बैंगलोर ?

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेलार्इ लिएर धेरै नै चर्चा परिचर्चा हुँदै अाएकाे छ । भारतीय मिडियाहरूमा कहिले बिहेकाे मिति निश्चित भइसकेकाे खबर अाए त कहिले दीपिकाले अाफ्नाे पुरानाे सम्बन्धलाइ भुल्न नसकेकाे र अझैपनि रणवीर कपुरकाे अाशमा बिहेकाे मिति सारिरहेकाे भन्ने खबर अाइरहे तर अब भने विवाह...

‘रोमियो एण्ड मुना’ ट्रेलर सार्वजनिक (भिडियो)

साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ स्टारर चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र विछोडले स्थान पाएको छ । ‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ चलचित्र नि...

स्वस्तिमाको निशानामा प्रियंका कार्की

अभिनेत्री स्वस्तिमा खड्का अहिलेकी डिमान्डेड अभिनेत्रीको लिस्टमा पर्छिन् । फिल्म दुई रुपैयाँ को कुटुमा कुटुु गीत र फिल्म छक्का पञ्जा २ मा काम गरेपछि उनको लोकप्रियता चुलिएको हो । उनको यस वर्षको दशैंमा प्रतिक्षीत फिल्म जय भोले रिलिज हुँदैछ । यसमा उनको लिड रोल छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत जस्ता कलाकारहर...

‘रेस ३’ सय करोड क्लबमा

मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले ४ दिनमा १२० करोड ७१ लाख कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मले शुक्रबार २९ करोड १७ लाख, शनिबार ३८ करोड १४ लाख, आइतबार ३९ करोड १६ लाख रुपैयाँ कमाएको छ। ...

एक्सनले भरि पूर्ण ‘वीराङ्गना’ ट्रेलर सार्वजनिक

एक्शन जनाराको चलचित्र ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । यहि असार मसान्त अर्थात २९ गतेबाट रिलिज हुन लागेको चलचित्रले पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल...

यस्तो बनेर आयो दया र सुरक्षाको ‘भैरे’ ट्रेलर (भिडियोसहित)

काठमाडौं । अभिनेता दयाहाङ स्टारर् फिल्म ‘भैरे’ को अफिसियल ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । यो फिल्म आगामी साउन २० गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । सार्वजनिक ट्रेलरमा फिल्मको मुख्य कलाकारहरु दयाहाङ, सुरक्षा पन्त, बुद्धी तामाङ, वर्षा शिवाकोटी, ...

सार्वजनिक कार्यक्रममा यसकारण रोइन् करिश्मा मानन्धर ? (भिडियो)

काठमाडौँ। केही दिन अघि चलचित्रकर्मी महिला सशक्तीकरण समिति तथा चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला कार्यक्रममा पुराना पुस्ताका कलाकार मिथिला शर्मादेखि अहिलेकी हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसम्म सम्मानित भएका थिए । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रदे...