काठमाडौं। नेपाली फिल्मका एक सफल कलाकार रोशन श्रेष्ठको निधन भएको छ। ५१ वर्षीय कलाकार श्रेष्ठको जण्डिसका कारण दार्जिलिङमा निधन भएको चलचित्रकर्मी तथा रेडियोकर्मी प्रकाश सायमीले जानकारी दिनु भएको छ । कलाकार श्रेष्ठ कोरियाबाट फर्किएपछि अस्वस्थ थिए । उनी डिप्रेसनबाट समेत पीडित भएको बताइन्छ । कलाकार श्रेष...





