जनताले धैर्यताको सिमा तोड्ने बेला आयोः रेखा थापा

काठमाडौं । कोरोना भाइरसले विश्वनै यतिबेला आक्रान्त बनेको छ । नेपालमा दैनिक सयौ मानिसहरुले संक्रमणबाट ज्यान गुमाएका छन् । दिनहुँ ८ हजार भन्दा बढी संक्रमित भएका छन् । बिरामीको उपचार गर्ने अस्पताल भरिएका छन् । अस्पतालमा बेड पाउनै मुस्किल छ, बेड पाएपनि अक्सिजनको अभाव छ । सरकार आफ्नो सिट कसरी जोगाउनेमा अल्झिएको कारण पनि...

‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिए दिवेश

आर्थर गनको रुपमा परिचित दिवेश पोखरेल विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् । सोमबार सार्वजनिक भएको भोटिङमा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनले, उत्कृष्ट ५ मा स्थान बनाउन सकेनन् । आइतबार मदर्स डे स्पेशल कार्यक्रममा उनले गाएको गीतले दर्शकको मन जितेन । दुई जना बाहिरिनु पर्ने शोको नि...

रहेनन् गायक प्रेमध्वज प्रधान !

काठमाडौँ। गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षको उमेरका प्रधानको काठमाडौँ न्यूरो अस्पतालमा निधन भएको प्रधानका जेठान छायांकार मन्जुकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार निधनको कारण भने हर्ट हट्याक हो । प्रधान दस दिनदेखि अस्पतालमै थिए । सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ मा जन्मिएका प्रधानले १६...

गायक राजु ढकाललाई दोस्रोपटक कोरोना संक्रमण

काठमाडौं । लोकदोहोरी गायक राजु ढकाललाई दोस्रोपटक कोरोना संक्रमण भएको छ । आइतबार गायक ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिनु भएकाे हाे । लगातार ज्वरो आएर टाउको र जिउ दुखेपछि शनिबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँलाई गतवर्ष पनि कोरोना संक्रमण ...

गायक प्रशान्त तामाङलाई मातृशोक !

काठमाडौँ। गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो । ...

अर्थर गन नयाँ सिजनको अमेरिकन आइडलमा, दमदार प्रस्तुतिका लागि निर्णायकले बजाए उठेर ताली (भिडिओ)

काठमाडौं। नेपाली मूलका अमेरिकी गायक दिवेश पोखरेल उर्फ ‘अर्थर गन’ फेरि अमेरिकन आइडलमा सहभागि भएका छन् । अमेरिकन आइडलको मञ्चमा पुनरागमन गर्दै दिवेशले निकै नै दमदार प्रस्तुति पेश मात्र गरेनन्, उनको गायकीलाई निर्णायकमण्डलका तीनै जनाले उठेर ताली बजाउँदै, दिवेश स्टार कलाकार भएकामा प्रशंसा पनि गरे । अमेरिकन आइडल...

आमा बन्दै नायिका गरिमा पन्त

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् । प्रेममा रहेको केही बर्षपछि उनीहरुले विवाह गरेका थिए । विवाहपछि उनी श्रीमानसँग बेल्जियममा बस्दै आएकी छ...

नायिका प्रियंका बन्ने भईन् आमा

काठमाडौं। नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए । You can stop asking now! Yes, we are pr...

ड्रग्स केसमा भारतीय अभिनेता एजाज खान पक्राउ

मुम्बई। भारतीय अभिनेता एजाज खानको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको छ । एनसीबीले ड्रग्स मालिक फारूक बटाटा र उनका छोरा शादाब बटाटासँग काम गरेको आशंकामा एजाजलाई गिरफ्तार गरेको हो । एजाजलाई प्रहरीले मंगलबार घण्टौं सोधपुछ गरेको थियो । त्यसपछि मात्रै उनलाई गिरफ्तार गरिएको हो । यसभन्दा अ...

महजोडीलाई ‘महामुर्ख’ सम्मान

जनकपुर । यो वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो । हरेक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान ...