मिस टिन एण्ड मिस्टर टिन शेर्पाको उपाधि डोल्मा र युगेनलाई

काठमाडौँ | मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् । यता मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका छन् । युगेनले पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उपाधि जितेका डो...

अभिनेत्री पामेलाले गरिन् आफ्नै बडीगार्डसँग विवाह

काठमाडौं | हलिउडकी चर्चित अभिनेत्री पामेला एण्डरसनले सुटुक्क विवाह गरेकी छिन् । उनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसँग विवाह गरेको बताइएको छ । केही समयदेखी बडीगार्डसँग नजिक भएकी ५३ वर्षिय पामेलाले सुट्क्क विवाह गरेकी हुन् । उनले क्रिसमसको अवसर पारेर डिसेम्बर २५ तारिखको दिन क्यानडास्थित आफ्नै घरमा विवाह गरेकी हु...

प्रीति कौरको नयाँ गीत ‘चिम्लेर आँखा’ सार्वजनिक

काठमाडौँ। गायिका प्रीति कौरको नयाँ गीत ‘चिम्लेर आँखा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।  पप–रक जेनराको उक्त गीत कौरले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन्। एकातारेको शब्द तथा सुशान्त गौतमले संगीत रहेको यो गीत संघारी स्टुडियोजको ब्यानरमा निर्माण र पोस्ट–प्रोडक्सन भएको हो।  गीतको भिडियो छायांकन प...

मंसिर २२ मा लगनगाँठो कस्दै श्वेता खड्का

काठमाडौं| नायिका श्वेता खड्का मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिने भएकी छन्। बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो। गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ। विजयेन्द्र ...

फोटोपत्रकार वन्तको ‘परदेशिको पिडा..’ नामक पहिलो म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपान...

अभिनेत्री ऋचा शर्माले जितिन् कोरोना !

काठमाडौँ। अभिनेत्री ऋचा शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएकी छन् । अभिनेत्री ऋचा शर्मा आफैले फेसबुकमार्फत् तीन सातापछि कोरोनामुक्त भएको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्...

अदालतले भन्यो : ” गीतसंगीतको विषयलाई लिएर र्‍याप गायक भिटेनलाई पक्राउ गर्न मिल्दैन”

काठमाडौं । र्‍याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रहरीले आफूलाई पक्रिन लागेको भन्...

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौँ। हास्य कलाकार मनोज गजुरेललाई कोरोनाभाइरस संक्रमण भएको छ। सोमबार साँझ फेसबूकमा स्टाटस लेखेर उनले आफू संक्रमित भएको बताएका हुन्। उनले बिहीबार सामान्य रुपमा टाउको दुखेको र शुक्रबार ज्वरो आएपछि पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको बताएका छन्। बिहीबारदेखि नै घरमा आइसोलेसनमा बसिरहेको उनले जनाएक...

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि छुरा प्रहार

मुम्बइ। बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ । उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ । माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटम...

अनमोल र भुवन केसीले मास्क नै लगाएर मनाए दशैँ !

काठमाडौँ। नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् । नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् । टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।...