काठमाडौं । अभिनेता सरोज खनाल र निर्देशक एवं कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक भएको छ । बिहीबार दिउँसो उनीहरूको फेसबुक ह्याक भएको कलाकार दीपकराज गिरीले जानकारी दिनुभयो । पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले बताउनुभयो । निर्द...





