नायिका स्वेता खड्काको दशैं (फोटो फिचर)

काठमाडौँ । कोभिड १९ को महामारीका कारण यो दशैँ सारा नेपालीले सोचेजसरी उल्लासमय तरिकाले मनाउन पाएनन् । कतै मास्क लगाएर टिका लगाएका दृश्यहरु सार्वजनिक भएका छन् त कतिपय घर बाहिर नै नितस्किएका छैनन् । यसैबिच यो वर्ष लोकप्रिय नायिका स्वेता खड्काले आफ्नो फेसबुकमा दशैं टिकाका केही तस्विर शेयर गर्दै लेखेकी छिन: ...

६ वर्षपछि बुबा आमाको हातबाट टीका लगाए गायक प्रमोद खरेलले

काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलले ६ वर्षपछि बुबा आमाको हातबाट टीका लगाउने अवसर यो वर्ष जुर्यो । पछिल्लो ६ वर्षसम्म देश विदेशका विभिन्न कार्यक्रमको दौडधुपमा रहँदै आएका प्रमोदले कोरोनाका कारण काठमाडौँ स्थित घरमा नै दशैँ मनाए । ४ महिनाकी प्रमोदकी छोरी हाँस्ने समय भएका कारण पनि उनलाई यो विदाको समय अन्य कलाक...

धुर्मुस सुन्तली को दशैं टीका (फोटो फिचर )

काठमाडौँ । कोभिड १९ को महामारीका कारण यो दशैँ सारा नेपालीले सोचेजसरी उल्लासमय तरिकाले मनाउन पाएनन् । कतै मास्क लगाएर टिका लगाएका दृश्यहरु सार्वजनिक भएका छन् त कतिपय घर बाहिर नै नितस्किएका छैनन् । यसैबिच लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) दशैं टीकाका केही तस्विर शेयर गर्दै लेखेका छन: “नबदुर्गा भवान...

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दायर

नयाँदिल्ली | बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटाकस्थित तुमकुरु जिल्ला प्रहरीमा मुद्दा दर्ता भएको छ । प्रहरी अधिकारीका अनुसार कंगनाको एक ट्वीटर अभिव्यक्तिका कारण उनीविरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको हो । तुमकुरुको पहिलो तहको न्यायिक मेजिस्ट्रेटको अदालतका वकिल रमेश नाइकले मुद्दा दर्ज गरेका थिए । सी...

कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ। कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि... Posted by Har...

अमेरिकामा कलाकार सरोज खनालको निर्देशनमा बन्यो पहिलो लघु चलचित्र ‘छाउ पीडा’

बिजय थापा, अमेरिका | अमेरिकाको बसाईलाई भरपुर सदुपयोग गर्दै नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालको निर्देशनमा पहिलो लघु चलचित्र 'छाउ पीडा' निर्माण भएको छ । बिश्व भर कोरोना महामारीको कारण बन्दाबन्दीमा अमेरिका आई पुगेका खनालले अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरु...

गायक तुलसी शिवाकोटीले कसलाई भने ‘तिमी मेरो जीवन’ (भिडियोसहित)

काठमाडौं । गायक तुलसी शिवाकोटीको ‘तिमी मेरो जीवन’ सार्वजनिक भएको छ । लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर सक्रियता देखाइरहेका गायक शिवाकोटीको तिमी मेरो जीवन बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । हरि उप्रेतीको शब्दमा चन्द्र सिंह घलेको संगीत रहेको गीतमा अनिता तामागं र तुलसी सिवाकोटीको अभिनय...

रहेनन् चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङ

काठमाडौँ। चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ। काठमाडाैंको मेट्रो अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको अस्पतालले जनाएको छ। कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिनअघि अस्पताल भर्ना गरिएको थियो। गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर-३’ को स्क्रिप्ट लेखेका थिए। ...

सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल

काठमाडौं | सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता घोषित भएकी छिन्। शुक्रवार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा पहिलो महिला नेपाल आइडल बनेकी हुन्। मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन्। विद्यालयमाहुँदा देखि नै गायन प्रतियोगितामा...

युरोपबाट हास्य कलाकार सन्तोष बरालको ‘डबल रोल ‘ शुरु

लिस्बन। युरोपबाट कमेडी हव नेपालको ' डबल रोल' नामक टेलिसिरियलको शुभारम्भ भएको छ। पोर्चुगलमा रहेका हास्य कलाकार सन्तोष बरालको परिकल्पना, लेखन र निर्देशनमा तयार पारिएको हास्य टेलिसिरियल ' डबल रोल ' युरोपको नेपाली समाजमा देखिएका घटनाहरुलाई चित्रण गरिनेछ। नेपाली टेलिभिजनको हास्य विधामा बरालले आफ्नो छुट्टै प...