काठमाडौं । लामो समयदेखि क्यानाडामा बस्दै आएका लोकप्रिय लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालको नयाँ गीत ‘चस्मा लाएर’ को भिडियो सार्वजनिक भएको छ । बस्यालको शब्द तथा स्वर रहेको तथा सत्कर्मको संगीत रहेको तीज गीतको भिडियोमा लामो समय भएको लकडाउनको समयमा समाजमा देखिएका वास्तविक समस्यालाई जस्ताको त्यस्तै देखाउन खोज...





