केही महिना पहिले मात्र थाहा भयो कि, मलाई न्युरो- इन्डोक्राइन क्यान्सर भएछ। यो रोगको बारेमा मैले पहिलोपटक सुनिरहेको थिएँ। त्यसैले यसबारे मैले खोज गरें। र, पत्ता लगाएँ, यो क्यान्सरको बारेमा धेरै सोधखोज भएकै रहेनछ। रोगको यो एक दुर्लभ शारीरिक अवस्था मात्र होइन, यसको उपचार पनि अनिश्चित नै रहेछ। अहिलेसम्म मेरो जीवनको...





