काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्लेको सुमधुर आवाजलाई प्रत्यक्ष अनुभूत गर्न शनिबार साँझ काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा करिब ६ सय बढि संगीतप्रेमीको उपस्थिति रह्यो । वरिष्ठ संगीतकार रंजित गजमेरमा समर्पित कार्यक्रम, ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’मा संगीतकार गजमेरको संगीतमा रहेका करिब ३०...





