‘शुभलभ’ को युरोप यात्रा शुरु, लण्डन आइपुगे निर्देशक लोहनी !

लन्डन । चलचित्र ‘शुभलभ’ बेलायतमा प्रदर्शन हुने भएको छ । निर्देशक सन्तोष लोहनी चलचित्र‘शुभलभ’ लिएर बिहिबार बिहान लन्डन उत्रिएका छन् । उनलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा समाजसेबी गोकर्ण बस्नेत लगायतले स्वागत गरेका थिए । नेपालमा सुन्दर पर्यटकीय गन्तव्यमा छायांकन गरिएको चलचित्र ‘शुभलभ’को शो नेपालमा प्रदर्शन भए संगै...

गायक राजेशपायलले अबदेखि कुनै अवार्ड नलिने , किन गरे यस्तो घोषणा ?

काठमाडौँ। गायक राजेश पायल राइको घरमा केही महिना अगाडि आगालागी हुँदा उनले प्राप्त गरेका सबै अवार्डहरु जलेर नष्ट भए । यसपछि पनि राजेशले केही अवार्डहरु प्राप्त गरेका छन् । तर, राजेशले अब उप्रान्त अवार्ड नलिने घोषणा गरेका छन् । उनले, राज्यस्तरबाट दिने वा अन्तरराष्ट्रिय मान्यताप्राप्त अवार्डहरुबाहेक निजी वा व्यक...

मिस वर्ल्डमा भाग लिन मिस नेपाल अनुष्का लण्डनमा

लन्डन। मिस वर्ल्ड प्रतियोगितामा भाग लिन मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्।मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन उनी बुधबार साँझ लण्डन आइपुगेकी हुन्। यस वर्षको मिस वर्ल्ड प्रतियोगिता आउँदो डिसेम्बर १४ मा लण्डनमा आयोजना हुँदैछ। जसमा विश्वका करिब १ सय १० भन्दा बढी देशको सहभागिता...

‘दि भ्वाइस’का सनिशले ‘म यस्तो गीत गाउँछु २’मा गीत गाउने

काठमाडौँ। ‘दि भ्वाइस अफ नेपाल’ अहिले अन्तिम चरणमा पुगेको छ । अहिले ४ जना कोचसँग २ प्रतिस्पर्धी बाँकी छन् । ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो सिजनमा दर्शकदेखि नेपाली चलचित्रकर्मीको आवाजमा परेका एक प्रतिस्पर्धी हुन्, सनिश श्रेष्ठ । उनी, कोच राजुको टिममा छन् । उनै, सनिशले हाल छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँ...

रेडियोमा आफू अभिनित गीत सुनेपछि अनन्या पाण्डे दंग

बलिउड अभिनेत्री अनन्या पाण्डेले यतिबेला आफू एकदमै खुसी भएकी बताएकी छन्। उनी खुसी हुनुको कारण भने बडो रोचक छ। फिल्म ‘पती, पत्नी और वो’को मुख्य भूमिकामा रहेकी यी अभिनेत्रीले आफ्नो खुसीको कारण सामाजिक सञ्जालमा व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा रिल र रियल दुवै जीवनको चर्चाका गर्न रुचाउने यी अभिनेत्रीको खुसीको कारण ...

चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित

करिब चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी छन् । चलिचत्र निर्माता छविराज ओझासँग विवाह गरेकी उनी बहुविवाहको कसुरमा मुद्दा लागेपछि गत साउन ८ देखि फरार थिइन् । ओझाकी जेठी श्रीमती हेमा ओझाले छबि र शिल्पाविरुद्ध प्रहरीमा दिएको उजुरीपछि काठमाडौं जिल्ला अदालतले गएको साउन...

सुदूरपश्चिम पर्यटन दूत नेपाल आईडल रवि वड

महेन्द्रनगर, कंचनपुर सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूप...

इन्स्टाग्राम फोटो पोष्ट गरेर नितम्बले वार्षिक १७ करोड कमाउछिन् !

रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्। प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ ...

ठमेल बजारका गायक जेबी ओलीको “सम्बन्ध” यस्तो ! ( भिडियो )

गायक जेबी ओलीले नयाँ सांगीतीक कोसेली “सम्बन्ध” नामक गीत भर्खरै बजारमा ल्याएका छन् । ओलीले बिगत देखी अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । जे.बि. ओलीको सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगायत धेरै गीतहरु रहेका छन् । गीतमा जे.बि. ओलीलाई गायिका पूर्णकला बि.सी. ले ...

“मिसेस व्यूटी क्वीन नेपाल २०१९” का लागि आवेदन खुल्ला

काठमाडौं। सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस व्यूटी क्वीन नेपाल २०१९” तेस्रो संकरणको आयोजना गर्ने भएको छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन...