संचारकर्मी मेनुका ढुंगानालाई फेसबुकमा अपशब्द प्रयाेग गरेकाेमा भर्त्सना

सुरेश जोशी लिस्बन, पोर्चुगल अछामस्थित कान्तिपुर संवाददाता मेनुका ढुंगानालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गरेकाे घटनाप्रति प्रेस युनियन नेपाल पोर्चुगल शाखाले ध्यानाकर्षण भएको जनाएको छ । चौरपाटी गाउँपालिका–५ लुंग्राको दयापपिलतोला मावि र वडा नम्बर ७ मार्कुको शान्ती माविमा भवन निर्माणका लागि गाउँपा...

१४ वर्षीय एसिड पीडित मुस्कानका लागि बलिउड गायक टोनी कक्करको “लाइभ इन नेपाल”

काठमाडौं । बलिउड गायक टोनी कक्कर नेपाल आउने भएका छन् । सिनी इभेन्टसले आयोजना गर्न लागेको कार्यक्रम ‘टोनी कक्कर लाइभ इन नेपाल’ को लागि उनी नेपाल आउन लागेका हुन् । उनले २५ अक्टुबर काठमाडौंको क्लब फरेनहाइटमा बेलुका ८ बजेदेखि नेपाली दर्सकमाझ आफनो उत्कृष्ट गीतहरुमा प्रस्तुती दिनेछन् भने २६ अक्टुबरमा सिमराको होटल ...

हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसको आज जन्मदिन – ह्याप्पी बर्थडे धुर्मुस

काठमाडौं। नेपाली कलाकारितामा धुर्मुस नामले परिचित वरिष्ठ हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेलको अाज शुभ जन्मदिन रहेकोे छ । हिमाली जिल्ला सोलुखुम्बुको नेचा वेदघारीमा जन्मिएका सीतारामले बाल्यकाल झापा मा बिताएका थिए । झापाबाट कलाकार बन्ने सपना बोकेर काठमाडौं आइपुगेका सीताराम कट्टेलले धेरै संघर्ष गरेर धुर्...

यस्तो बन्यो साम्राज्ञीको ‘रातो टिका निधारमा’को शीर्ष गीत

काठमाडौं । असोज १० गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत रिलिज भएको छ । शाहदेव ढुङ्गानाको शब्द तथा प्रमोद खरेल र मेलिना राईको आवाजमा रहेको ‘रातो टिका निधारमा’ गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, अंकित शर्...

‘द भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ बाट सुरु हुने

काठमाडौं । गायनमा प्रतिभा खोज्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’साउन ३१ बाट सुरु हुने भएको छ । हिमालय टीभी एचडीमा ३१ गतेदेखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म सो प्रसारण हुने आयोजकले जनाएका छन् । झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आ...

प्रेममा असफल अभिनेता सलमान खानः कति जनासँग गरे लभ अफेयर

एजेन्सी । सलमान खानको जीवनमा धेरै युवतीहरुको प्रवेश भयो । तर, छोटो समयमा नै ती सम्बन्धहरु टुटे । कति युवतीप्रति सलमान खानको ठुलो लगाव रहेको थियो भने केही युवतीहरु सलमान भनेसी मरिहत्ते गर्थे । सलमान खान अझै पनि अविवाहित नै रहेका छन् । उनको विवाहका विषयका कारण मिडियामा ठुलो चर्चा आज पनि उत्तिकै हुने गर्छ । ...

उमेरको दुरी धेरै नै भएका बलिउडका चर्चित जोडीहरु

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो । तर बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् तिनीहरुको उमेरको फरक तपाई हाम्रो सोचभन्दा पनि धेरै रहेको छ । ७१ वर्षिय कबिर बेदीले ४१ वर्षिय प्रविन दुसन्जसँग विवाह गरे । यो पनि एक आश्चर्य लाग्दो ...

प्रियंकाको जन्मदिनमा ५ लाख ५० हजारको केक

अभिनेत्री प्रियंका चोपडाले गएको १८ जुलाईमा आफ्नो ३७ औं जन्मदिन परिवारसँगै अमेरिकाकाे मायामीमा मनाएकी थिइन् । जन्मदिनको अवसरमा प्रियंकाले लगाएको रातो ड्रेसले सबैको ध्यान खिचेको थियो । प्रियंकाको तस्बिरका साथै उनको जन्मदिनको केकको पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । अहिले आएर प्रियंकाको जन्मदिनको केकको मूल्य ...

‘धुर्मुस–सुन्तली’को फिल्ममा रामबाबु निर्देशक, नाम ‘छलकपट’ ?

चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यस्त रहेका हाँस्य कलाकार सिताराम कट्टेलले अब चलचित्रको कामलाई पनि अगाडि बढाउने बताएका छन् । उनले भने–‘म आज मात्र काठमाण्डौ आइपुगेँ । अब, चलचित्रको काम पनि तिव्रताका साथ अगाडि बढ्छ ।’ यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । रामबाबु अहिले चलचित्रको स्क्रिप्ट फ...

चर्चित नेपाली कलाकारहरु, हेर्नुहोस् कसको को सँग भयो डिभोर्स

काठमाडौं नेपाली कला क्षेत्रमा कलाकारहरुको डिभोर्स हुनु कुनै नौलो कुरा भएन । पछिल्लो समय कलाकारहरुको डिभोर्स हुनु कलाकारिताको परम्परा जस्तै बनिसकेको छ । नेपाली फिल्ममा माया पिरतीको पाठ सिकाउने यस्ता धेरै नेपाली कलाकार छन् जसले बिबाह पछी डिभोर्स गरेका छन् । प्रेम सम्बन्ध र पारीवारीक सहमतिमा बिबाह गरेका कलाकारहरु क...