हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार

अमेरिकाको महिला सम्बन्धी अखबार हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार देखिने भएको छ।ओस्कार जितेकी विश्व चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले डिसेम्बरमा प्रकाशित हुने हार्पर्स बजारमा बोल्ड फोटो सुट गरेकी हुन्।४४ वर्षीया जोलीको फोटो चर्चित फोटो ग्राफर सोल्भ सुन्ड्सबोले खिचेका हुन्। हालै सार्वजनिक तस्...

विवाह तयारीमा अभिनेत्री ऋचा

काठमाडौं | अभिनेत्री ऋचा शर्मा विवाहको तयारीमा रहेको खुलासा भएको छ। केही समय अघिदेखि यसै वर्ष विवाह गर्ने बताउँदै आएकी ऋचाको विवाह हुने पक्का भएको हो। नेपाली फिल्मनगरीमा यतिबेला ऋचाको ‘ब्याचलर’ पार्टीको चर्चा चुलिएको छ। यसकारणले पनि उनी चाँडै नै वैवाहिक जीवनमा बाँधिन लागेको अड्कल काटिएको हो।‘ब्याचलर’ पार्टी विवा...

सारा अली खानको “महिला क्रश”

अभिनेत्री सारा अली खानले आफ्नो महिला क्रश रहेको कुरा खुलाएकी छिन् । साराले इन्स्टाग्राममा आफ्नो र आमा अमृता सिंहको तस्विर सार्वजनिक गर्दै आफ्नो आमासँग महिला क्रश भएको उल्लेख गरेकी हुन् । टिनसेल शहरमा सारा प्रिय अभिनेत्री हुन् । उनको सामाजिक सञ्जालमा धेरै फ्यानहरु छन् । उनी बेला बेलामा आफ्नो फ्यानहरुलाई निकै राम्रो तस...

तस्वीरमा हेर्नुहोस् कलाकारको तिहार

काठमाडौं| हिन्दूहरूको पर्व दिपावलीलाई कलाकारले सेलिब्रेसन गरेका छन् । कलाकारले आफ्नो घरमा परिवारका साथ तिहार मनाएका हुन् ।नायिका दीपाश्री निरौलाले आफ्नो जन्मघर विराटनगर पुगेर भाइटीका मनाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारसँग टीका लगाएको तस्वीर शेयर गरेकी छिन् ।अविवाहित दीपाश्री निरौला प्रायः ...

यस्तो छ सिस्नोपानी नेपालको देउसी-भैलो (भिडियो सहित)

काठमाडौं। बिगत बर्षहरुमा जस्तै सिस्नोपानी नेपालले तिहारमा व्यंग्यात्मक देउसी भैलो खेलेको छ । सदाका वर्षझै यस वर्ष पनि सिस्नोपानी देउसीमा उसले नेपालको राजनीति, समाज र तिनका प्रवृतिमाथि तिखो व्यंग्य गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पष्कमल दाहाल, प्रचण्डदेखिसवै राजनीीतक दलका शीर्ष नेतालाई आमन...

शाहरुखको आलीशान विमान देखेर नायिका स्वरा छक्क !

काठमाडौं । भारतीय फिल्मी क्षेत्रका केही स्टारहरु आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । यस्तोमा केही स्टार यस्ता छन्, जसको विभिन्न समाचार बेलाबेलामा आइरहने गरेका छन् । यसरी चर्चा आउने एक स्टार शाहरुख खान पनि हुन् । उनले पनि पछिल्लो समय आफ्नो सवारीको कारण चर्चामा छन् । बलिउड अभिनेत्री स्वरा भा...

हरेक बर्ष तिहारमा स्व.श्रीकृष्णलाई सम्झाउने यो हो धेउसी गीत (भिडियो सहित)

काठमाडौँ । शरीरले धर्ती छोडेपनी आत्मा बाचिरहन्छ भने झै स्व. नायक श्रीकृष्ण श्रेष्ठको याद अझै हरेक मानिसमा जिवितै छ । उनले आफ्नो जिवनको अन्तिम फिल्म ‘कोहिनुर’ आम नेपाली सिने दर्शकको लागि छोडेर गए । तर उनी गए पनि उनका सम्झना आईरहने चिजहरु हामी माझ थुप्रै छन । अहिले तिहारको माहौल छ । हरेक बर्ष तिहारका थुप्रै गीतहर...

र्‍यापर भिटेन साधारण तारिखमा रिहा

काठमाडौं | चर्चित र्यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् । अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले राटोपाटीलाई जानकारी दिए । राईका अनुसार भिटने साधारण तारिखमा रिहा भएका हुन् । महानगरीय प्रहरी अपर...

कंचनपुरकी शितल खड्काले जितिन् मिस फारवेष्ट २०१९ को ताज

धनगढी । मिस फारवेस्ट नेपाल २०१९ प्रतियोगिताको दोश्रो संस्करणको उपाधी प्रतियोगि नम्बर पाँच कंचनपुरकी शितल खड्काले हात पारेकी छिन् । खड्कालाई मिस फारवेष्ट नेपाल २०१८ की विजेता मोनिका गुरुङ्गले ताज पहिराइकी थिईन् । बुधबार अबेर राती धनगढीको शुभश्री प्यालेसमा भएको फाईनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धिहरुलाई उछिन...

पहिलो विवाह असफल भएपछि रीमाभन्छिन् , ” ‘सिंगल लाइफ रक्स”

काठमाडौँ। अभिनेत्री रीमा विश्वकर्मा आफ्नो जिन्दगी स्वतन्त्र भएर जिउँदैछिन्।दुई वर्षअघि मात्रै पति रोबर्ट विश्वकर्मासँग उनको डिभोर्स भएको हो । तर अब कतिले रीमालाई बिहेबारे धारणा पनि सोध्छन्। त्यस्तो प्रश्न गर्नेलाई रीमाको जबाफ एउटै हुनेगर्छ, ‘अहिले नै बिहेबारे सोचेकी छैन।’हालै एक कार्यक्रममा रीमालाई मिडियाले...