काठमाडौं नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच सतहमा आएको विवाद तत्कालका लागि छलफलबाट टुंगिएको छ। तर बाँकी जीवन उनीहरुले सँगसँगै बिताउछन् कि बिताउँदैनन् भन्ने टुंगो भने लागेको छैन। ‘छविजीले माफ मागेपछि उनीहरुबीच तत्कालका लागि सहमति भएको छ,' शिल्पाकी भाउजु सम्झना रौनियार नेपाल लाइभसँग भनिन्, ‘अब आइ...





