काठमाडाैं | पछिल्लो समय चर्चित गित ‘गलबन्दी’ले छोटो समयमै एक करोड भन्दा बढी भ्यूज पाइसकेको छ। गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ युट्युबमा सार्वजनिक भएसँगै गीतले अनपेक्षित दर्शका स्रोताको साथ पायो। मौलिकपन को दियो भन्दै धेरैले गीतको प्रशंसा गरे । आइजीपी सर्बेन्द्र खनालले समते आफुलाई फोन गरेर मौलिक गित ल्याएकोमा बधाई द...





