अस्ट्रेलियामा ‘जात्रै जात्रा’, वर्षाको वस्त्रको बेग्लै चर्चा ! ( फोटो फिचर )

अष्ट्रेलिया | - राजन घिमिरे | चलचित्र जात्रै जात्राले अष्ट्रेलियामा पाएको सफलता अभूतपूर्व देखिएको छ । साँच्चै लोभलाग्दो यो चलचित्रको सफलताले अष्ट्रेलियामा नेपाली चलचित्रको बजार झनै फराकिलो र फरासिलो बनाएको अनुभूति सबै सिनेप्रेमीले गरेका छन् । जात्रै जात्राको प्रदर्शनीमा सहभागी हुन सो चलचित्रका कलाकार र निर...

सगरमाथाको चुचुरोमा ‘श्वेताश्री फाउन्डेशन’को झन्डा

विश्वकै अग्लो टाकुरामा ‘श्वेताश्री फाउन्डेशन’को झन्डा फहराएको छ । आरोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर विश्वकै अग्लो टाकुरामा श्वेताश्रीको झन्डा फहराएका हुन् । माझी बस्ती निर्माणका लागि ‘श्वेताश्री फाउन्डेसन’को अभियानबाट प्रभावित भएर आरोही प...

‘रकुललाई अश्लीलता फैलाएको आरोप’

मुम्बई। बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ गरिरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन्। अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको त...

फिल्म रिलिज नजिकिदै गर्दा नायिका नै बेपत्ता

काठमाडौं । रिलिज हुन लागेको चलचित्रको नायिका हराएको गुनासो निर्माता निर्देशकले गरेका छन् । १७ जेठबाट नयाँ चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) रिलिज हुँदै छ । चलचित्रको स्वरांकन सकेपछि ६ महिना अघिबाट मुख्य नायिका सन्दीपा लिम्बू सम्पर्कमा नआएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । ‘सन्दीपाले हाम्रै फिल्मबाट...

युरोपमा रमाउँदै झरनाकी गुडियारानी सुहाना

सुहाना थापा चलचित्र ए मेरो हजुर ३ बाट रजतपटमा भित्रिएकी हुन् । तर उनले पहिलो चलचित्रबाट नै नसोचेको सफलता हासिल गरिन् । पहिलो चलचित्रबाट नै उनलाई दर्शकले अव्वल अभिनेत्रीको नाम दिएका छन् । दर्शक र समिक्षकबाट पाएको प्रतिक्रियाबाट सुहाना पनि निकै खुसी देखिएकी छिन् । यस्तै गत शुक्रबार सुहाना आफ्नी आमा झरना थापासँग चल...

‘झट्का’ को ‘फेसबुक’ गीतमा दाह्री बाको यस्तो अवतार

काठमाडौँ । फिल्म ‘झट्का’ को पहिलो गीत ‘फेसबुक’ केही दिन अगाडि युट्युवमा आएको छ । फिल्मको यो गीतमा कलाकार सुरविर पण्डित (दाह्री बा) को फरक रुपलाई दखाइएको छ । ‘फेसबुक’ गीतमा मनिष रेश र सहिमा श्रेष्ठले आवाज दिएका छन् । दिनेश सुवेदीको शब्द रहेको यो गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन्। गीतको भिडियोमा स...

अभिनेत्री करिष्माले गरिन् पार्टी परित्यागको घोषणा

काठमाडौं। अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू हाल सक्रिय रहेकाे पार्टीकाे राजनीतिमा नरहेको बताएकी हुन् । चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी ...

थाइल्याण्डमा सुशान्त – मलिनाको मस्ती

बैंकक। नायिका मलिना जोशी जिम ट्रेनर सुशान्त प्रधानसँगको प्रेममा रहेको चर्चाले चलचित्र बजार फेरि गर्मिएको छ । पूर्व मिस नेपाल समेत रहेकी मलिना चलचित्रको पर्दामा सुखद यात्रा गर्न सकिरहेकी छैनन् । तर, मलिनाको जीवनमा प्रेमको चर्चा भने सधै चलिरहेको पाइन्छ । हालै मात्र, मलिना जीम ट्रेनर सुशान्त प्रधानसँग थाइल्य...

रहेनन् अजय देवगनका पिता तथा बलिउडका चर्चित द्वन्द्व निर्देशक वीरु देवगन

एजेन्सी। चर्चित द्वन्द्व निर्देशक तथा अभिनेता अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ । केही समयदेखि बिरामी रहेका वीरुलाई सान्ताक्रुजको सूर्या अस्पतालमा भर्ना गरिएको थियो । सोमबार उनलाई कार्डिएक एरेस्ट भएको थियो । वीरु बलिउडका सबैभन्दा पुराना द्वन्द्व निर्देशक तथा स्टन्टम्यान मध्येका थिए । वीरुको परिवारम...

‘हेलो जिन्दगी’मा श्वेताको ठाउँमा प्रियंका अनुबन्धित

काठमाडौं । चलचित्र ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ । स्वास्थ्यस्थितीमा सुधार नआएका कारण उनको ठाउँमा अर्की नायिका अनुबन्धित भएकी छन् । सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या आएको थियो । चिकित्सकले चेकजाँचमा ट्युमर भएको पत्ता लगाएपछि उनक...