अनुष्का शर्माकाे गम्भीर बिरामी के हाे ?

एजेन्सी । बलिउड अभिनेत्री एवं क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मा हिजोआज प्रायः अस्पताल परिसर वरिपरी देखिन्छिन् । धेरैले उनी गर्भवती भएको र चेकजाँच गराउन अस्पताल पुगेको अड्कल गरेका थिए ।तर वास्तवमा अनुष्का गर्भवती नभई एक गम्भीर रोगको शिकार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडियाका अनुसार अ...

मिलन चाम्ससंगको प्रेममा चर्चाबारे यसाे भन्छिन् वर्षा शिवकोटी

काठमाडौँ । फिल्म ‘वीर विक्रम २’ जेठ तीनबाट देशभरको हलहरुमा प्रदर्शनमा आएको छ । यो फिल्ममा अभिनेत्री वर्षा शिवकोटी, अभिनेता पल शाह, नाजिर हुसेन र बुद्धि तामाङका मुख्य भुमिकामा बनेको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको यो फिल्म दुई साथीको मित्रता, प्रेमको कथामा तयार भएको छ । फिल्मले राम्रो व्यापार गरेको खब...

शल्यक्रिया पछि श्वेता खड्काको बाया भाग प्यारालाइस !

काठमाडौँ । चलचित्रको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री श्वेता खड्काले अचानक ट्युमर भएको भन्दै भारतबाट दुखद खबर सार्बजनिक गर्दा धेरै फ्यानहरु निराश बनेका थिए । खुसीको कुरा उनको सफल सल्यक्रिया भएको थियो । ट्युमरको अप्रेसनपछि नायिका स्वस्तिमा खड्का पहिलो पटक मिडियामा देखिएकी छन् । फिल्म हेल्लो जिन्दगीको सुटिगं च...

मोडेल खुश्बु ओलीलाई तीन महिना कैद

काठमाडौँ । तत्कालीन नेकपा एमाले निकट युवासंघका डन दिनेश अधिकारी ‘चरी’ को प्रेमीकाको रुपमा बिबादिमा तानिएकी मोडेल भनिने खुश्बु ओलीलाई चेक बाउन्सको मुद्दामा तीन महिना जेल सजाय सुनाइएको छ । ओलीले सप्तरीका गोपालबहादुर कटवाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि काठमाडौँ जिल्ला अदालत काठमाडौँले तीन महिना कैद ...

बलिउड गायिका नेहा कक्कडले ठमेल तताउने

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शक माझ प्रत्यक्ष प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमता रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा उनी लाइभ कन्सर्टमा प्रस्तसत हुन लागेकी हुन् । ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तु...

कान्सकाे ‘वल्र्ड पिस नाइट’ मा सहभागी भइन् अभिनेत्री कार्की

: फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री प्रियंका कार्की पनि देखिएकी छन्। हलिउड र बलिउड स्टारसहित संसारभरका सेलिब्रिटी आइकनका साथमा पहिलोपटक नेपाली अभिनेत्री पनि यो फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी हुन्। संसारकै सबैभन्दा प्रख्यात तीन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको एक मानि...

मोदीको व्यंग्य गर्दै बलिउड अभिनेत्री ट्विन्कल खन्ना ध्यानमा!

बलिउड– अभिनेत्री ट्विन्कल खन्ना प्रायजसो प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा खुलेर आफ्नो विचार राख्ने गर्छिन् । यसपटक पनि ट्विन्कलले यस्तै गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्यान्डलमा ध्यान मुद्राको फोटो सेयर गरेका थिए । जसमा उनले आफू केदारनाथ यात्रामा जाँदा २ दिन ध्यान गरेको पनि उल्लेख गरे...

प्रियंका कार्कीले कान्समा प्रियंका चोपडाको स्टाइल दुरुस्तै कपी गरेपछि

काठमाडौं। नेपाली अभिनेत्री प्रियंका कार्की अहिले पेरिसमा जारी कान्स फेस्टिभलमा सहभागी हुन पुगेकी छिन् । कान्समा उनले रेड कार्पेटमा प्रस्तुती दिन बाँकी नै छ । उनले त्यहाँ पुगेपछि केही फोटोहरु शेयर गरेकी छिन् । उनले शेयर गरेका फोटोहरुमा उनको स्टाइल दुरुस्तै प्रियंका चोपडासँग मिल्छ । प्रियंका चोपडाले केही दिन अघि क...

कान्सको रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्या ( फोटो फिचर )

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले यस पटक ‘मत्स्यकन्या’को रुप धारण गरेर रेड कार्पेटमा पुगेकी थिइन् । उनको साथमा उनकी छोरी आराध्या पनि थिइन् । फ्रान्समा चलिरहेको कान्स फिल्म...

सलमान-आलिया रोमान्स : किन तौल बढाउँदैछिन् आलिया भट्ट ?

एजेन्सी । हालै फिल्म निर्माता सन्जय लीला भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर एक घोषणा गरेका थिए । उनले सलमान र आलिया छिट्टै फिल्म इन्साअल्लाह मा काम गर्ने बताएका थिए । यस फिल्म सन्जय लीला भन्सालीले नै निर्देशन गर्ने भएका छन् । अहिले यस फिल्मको नयाँ खबर सार्वजनिक भएको छ । आलिया भट्टले यस फिल्मको लागि आ...