काठमाडौँ। मिस नेपाल २०१९ को बिहिबार राती नेपाल अन्तिम प्रतिस्पर्धा भएको छ । यस पटकको अन्तिम प्रतिस्पर्धाका लागि २५ सुन्दरी छनौटमा थिए । २४ प्रतियोगीहरु पछि पार्दै मिस नेपाल वर्ल्ड २०१९ को ताज सिड्नी बस्दै आएकी मिस नेपाल ओसिनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपाल ओसिनियाको बिजेताले मिस ने...





