हेमा मालिनी आफ्ना जमनाकी ‘डि्रमगर्ल’ थिइन् । फिल्म खेल्ने क्रममै उनको धर्मेन्द्रसँग भेट भयो, प्रेम बस्यो र विवाह भयो । अहिले धमेन्द्र-हेमा छोराछोरी मात्र होइन, नाता-नातिनीको समेत धनी भइसकेका छन् । यतिबेला हेमाको जवानी गइसकेको छ । उनी ७० बर्षकी भइन् । हेमा मालिनी आफ्ना जमनाकी अत्यान्तै आकर्षक अभिनेत्री मानिन्थ...





