- सुजन श्रेष्ठ , काठमाडौँ | हरेक हप्ता रिलिज भएका प्राय जसो फिल्म युटूबमा रिलिज हुने गरेको छ । तर यो हप्ता रिलिज हुने फिल्म 'शुभ लभ' भने युटूबमा नआउने भएको छ । धेरै फिल्म हलमा रिलिज भएको केही महिनामै फिल्म युट्युबमा रिलिज हुने गरेको छ । यसो गर्दा हलमा टिकट काटेर दर्शक किन हल जान्छ ? घरमै हेर्न पाइहालिन्छ । ज्...





