कलाकारिताको अवसर बन्दै ‘टिकटक’

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’ यो कमेडी ‘टिकटक’मा लाखौं सामाजिक सञ्जाल फकेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो भिडियो बनाइकसेका छन् । सुन्दा आनन्द र कमेडी लाग्ने उक्त सम्बादल जसले बनाएपनि राता...

चलचित्र बुलबुलको पोस्टर हटाउ : प्रहरी

काठमाडौं । नायिका स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ । उक्त चलचित्रको पोस्टरमा रक्सीको एक ब्रान्डको प्रचार गरेको गुनासो आएपछि काठमाडौं प्रहरी परिसर, टेकुले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो । कानून बमोजिम मदिराको विज्ञा...

विवादपछि गायक पशुपति शर्मा पहिलो पटक आए टेलिभिजन अन्तरवार्तामा, भन्छन ” यो गीतमा मैले कही कतै गल्ती गरे जस्तो लाग्दैन”

‘लुट्न सके लुट ...’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट ...’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका ...

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

काठमाडौँ | राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको 'लुट्न सके लुट' गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । गीतको विषयलाई लिएर विवाद बढेपछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्न वा हटाउने सम्बन्धमा काहि कतैबाट...

लुट्न सके लुट ! यस्तो थियो पशुपतिको गित ( पुरै शब्द भिडियो सहित् ) (FULL LYRICS)

हाम्रा गाउँको एउटा भाई थाई शिक्षकमा लड्यो थाई शिक्षक हुन्छु भनी पढनुसम्म पढयो बल्ल-बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ तेस्कै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ लुट्न सके लुट कान्छा लुट सके लुट अरु देशमा पाईदैन नेपाल मै हो छुट । डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ ...

सत्ताधारीहरूको तिब्र आक्रोशपछि पशुपति शर्माले माफी माग्दै युट्युबबाट हटाए ‘लुट्न सके लुट’ नामक गीत

काठमाडौं । गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएपछि गायक पशुपति शर्माले युट्युवमा राखिएको आफनो ‘लुट्न सके लुट कान्छा’ बोलको गीत हटाएका छन् । शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् । शनिबार साँझ उनले गीत युट्यु...

काश्मिर आक्रमणको टिप्पणी सिद्धुलाई पर्यो भारी, ‘द कपिल शर्मा शो’ बाट नै सिद्धु भए आउट

एजेन्सी । भारत प्रशासित कश्मीरको पुलवामा भएको उग्रवादी आक्रमणबारे गरिएको एक टिप्पणीका कारण नवजोद सिंह सिद्धुले ‘द कपिल शर्मा शो’ छाड्नुपर्ने भएको छ । सिद्धु चर्चित पूर्वभारतीय क्रिकेट खेलाडी समेत हुन् । हाल उनी भारतीय कांग्रेसबाट राजनीति गर्छन् र पार्टीतर्फबाट पञ्जाब राज्यमा मन्त्री समेत छन् । ‘द कप...

भारतको काश्मिरमा २५४७सैनिकलाई लक्षित गरी आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए

– एजेन्सी नयाँदिल्ली : भारतको उत्तरी राज्य काश्मिरमा ठुलो आतंकवादी हमला भएको छ । बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् । करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलव...

‘हामी सेकेन्ड ह्यान्ड समाजमा बाँचेका छौँ’

- मेनुका कोइराला काठमाडौँ, चप्पलकारखानास्थित नेसनल कलेजको क्यान्टिनमा सजु महर्जन, इशा श्रेष्ठ, निर्मल खत्री, सयम थापा, श्रद्धा राई, श्रेया खतिवडा, गरिमा पन्त, प्रतिष्ठा सुवेदी गफिएर बसेका थिए। उनीहरू ‘डेभलपमेन्ट स्टडिज’ पहिलो वर्षका विद्यार्थी हुन्।प्रतिष्ठाः तिमीहरू आज गौशालाको जाम फस्यौ ? सजुः त्यही जा...

धुर्मुस-सुन्तलीको मलेसिया कन्सर्टबाट ३५ लाख उठ्यो , क्रिकेट स्टेडियम बनाउन सहयोग जुट्दै

काठमाडौँ : चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' को उपस्थितिमा तीन सहरमा भएको 'सिटी एक्सप्रेस धुर्मुस-सुन्तली ...