नेपाली लोक दोहोरीका शिखर व्यक्तित्व भनेर चिनिने चर्चित गीतकार तथा संगीताकार बसन्त थापा आक्रोशित भएका छन।आफ्नो सृजना अनुमति बिना कलाकारले प्रयोग गरेको भन्दै उनि आक्रोशित भएका हुन्।केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलाइ इंकित गर्दै उनले आफ्नो सृजना बिगारेर बिना अनुमति गाएकोमा आक्रोशित भएका थिए। लोक ...





