काठमाडौँ। चर्चित टेलीभिजन कार्यक्रम 'भद्रगोल'बाट चर्चामा आएकी कलाकार रक्षा श्रेष्ठले युट्युबमा शो सुरु गरेकी छिन्। 'भद्रगोल'बाट हिट भएपछि उनी म्युजिक भिडियो र विज्ञापनमा पनि देखिइन्। अब उनी युट्युबबाट कार्यक्रम प्रस्तोता प्रस्तोताको रुपमा देखिन थालेकी छिन्। युथको आवाज नाम दिइएको कार्यक्रमको पहिलो भाग प्रसारण...





