भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री तथा उनकी पत्नी अनुष्का शर्मा केहि दिन दिन सिड्नी रहेका छन् । उनीहरु क्रिकेट संगै नयाँ बर्ष मनाउनका लागि सिडनी आएका हुन् ।अस्ट्रेलियामा जारी क्रिकेटको उत्सव बिग ब्यास संगै यो सेलेब्स कपल्सले सिड्नीमा नयाँ वर्ष मनाए । बिराटले सामाजिक संजाल ईन्ष्टामा नया बर्षकै दिन सोमबार दुबै...





